स्वास्थ्य

बालविवाह रोक्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुने सबै प्रकारको बाल विवाह रोक्न सरकार कट्टिवद्ध रहेको बताएका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बाल विवाहलाई विकास प्रतिफलको नकारात्मक सूचकको संज्ञा दिँदै यसमा परिवर्तन ल्याउन

सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु
काठमाडौं । सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न आदेश दिएको छ । अर्को आदेश नआएसम्म तत्कालका लागि असार १८ मा मन्त्रीपरिषद्ले विषादी परीक्षण गर्ने निर्णय फिर्ता कार्यान्वयन नगर्न

ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो
ओखलढुंगा । ओखलढुङ्गामा बुधबार बिहानै भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दूर्घटनामा परी अन्य १७ जना घाइते छन्। झापाको काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरैको मे १ ख १८९१ नम्बरको बस बिहान साढे ३ बजे सिद्धिचरण राजमार्गस्थित

भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत
भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका छन्। भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको बताइन्छ। नेपालबाट भारत

काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प
काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्याण्डफिल साइटका स्थानीयको अवरोधका कारण पुनः काठमाडौंको फोहोर संकलन प्रभावित भएको छ । काठमाडौंको फोहोर पछिल्लो ५ दिनदेखि उठ्न नसक्दा दूर्गन्ध फैलिएको छ भने वर्षायाम भएका कारण महामारीको समेत सम्भावना बढेको छ ।

अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा
यात्रा संस्मरण: अर्जुन मैनाली यात्रा उद्देश्यात्मक भयो भने थप मज्जा आउँदो रहेछ । जिबनमा धेरै घुमियो, कहिले आफ्नो लागि कहिले अरुका लागि । यस पटक मानवताका लागि घुमें । रगत दिएर बिमारी बचाउनु एक सामान्य चिकित्सा उपचार हो । यद्यपी

चट्याङ र दूर्घटनाका छुट्टाछुट्टै घटनामा ८ जनाको निधन
काठमाडौं । देशका विभिन्न स्थानमा घटेका दूर्घटनामा परी मंगलबार ८ जनाले ज्यान गुमाएका छन् । रुपन्देही र दाङमा चट्याङमा परी ६ जनाको मृत्यु भएको छ । रौटहटमा सडक दूर्घटनामा परी २ जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना वडा नंंमा

विप्लवका छोराले चलाए स्वास्थ शिविर
कपिलबस्तु। नेत्र विक्रम चन्द (विप्लव)ले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा स्वास्थ्य शिविर आयोजना गरेको छ । यो विप्लवको गाउँ हो । सरकारले प्रतिवन्ध लगाएको यस समूहमा आवद्ध शहीद स्मृति प्रतिष्ठानको नेतृत्वमा सोमबार स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
अमेरिकामा आरामले खाने तर अन्य देशमा स्वास्थ खराब गर्ने भन्दै बन्देज लगाईएका खानेकुरा यस्ता छन् ।
यदि तपाई अमेरिका छाडेर अरु देश घुम्म जानु भयो भने थुप्रै अमेरिकन खानेकुरा देख्न्नु हुन्छ । अमेरिकन फास्ट फुड म्याकडोनाल र बर्गरकिङ्ग पनि हरेक देशमा देख्नु हुन्छ तर अमेरिकामा जता पनि देखिने स्न्याक ,सोडा , सिरियल र क्याण्डि विश्वका कतिपय

आयातीत पेय पदार्थमा कस्दै सरकार
काठमाडौं । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक आयात बन्द गरेको छ । निकासी तथा पैठारी गर्न सकिने सूचीमा परिमार्जन गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय (जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

नेपालमा फैलिंदै योग र साधना
काठमाडौं । नेपालमा पछिल्लो समय योग र साधनको व्यवसायीकरणले स्थान पाएको छ । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा योग अभ्यासका लागि विभिन्न क्षेत्रबाट प्रतिष्ठान बनाउने काम भएको छ । हजारौंको संख्यामा योग सिक्ने विदेशी नेपाल आएका छन् । भक्तपुरको तेलकोटमा सञ्चालित

घरमा जाँच्दा ब्लड प्रेसर ठिक डाक्टरकोमा जाँच्दा निक्कै धेरै हुने समस्या डरलाग्दो
बिरामीको रक्तचाप (ब्लड प्रेसर ) घरमा हेर्दा एकदम ठिक अनि चिकित्सककोमा गएर जाँच्दा भने निक्कै माथि हुन्छ भने, एक अनुसन्धानले यो समस्यालाई निकै संवेदनशिल भनेको छ । घरको मेसिनमा ठिक चिकित्सककोमा गएर जाँच्दा रक्तचाप ( ब्लड प्रेसर) उच्च हुने रोगलाई

९७३ डाक्टरको राजिनामा पछि माग पुरा
कोलकत्ता । भारतको पश्चिम बंगाल राज्यमा शनिबारसम्म ९७३ जना डाक्टरले राजिनामा दिए । जसले गर्दा राज्यभर अस्पतालमा उपचार प्रभावित भयो । पश्चिम बंगालका डाक्टरको आन्दोलनमा देशभरका अन्य राज्यका डाक्टरले पनि समर्थन जनाए । फलस्वरुव राज्य सरकार झुक्न बाध्य भएको छ

बहुउपयोगी चुकन्दर (बिट्स) ब्लड प्रेसर घटाउन अचुक औषधि
चुकन्दरको जरालाई साधारण तया चुकन्दर (बिटस) भनेर बुझिन्छ । संसारभर अधिकांसको भान्सामा प्रयोग हुने तरकारी हो चुकन्दर । चुकन्दरमा आवस्यक भिटामिन, खनिज र बिरुवाका योगिकहरु प्रसस्त हुन्छन ।साथ साथै चुकन्दरलाई कतिपय समय औषधिको रुपमा पनि प्रयोग गर्न सकिने मात्र होईन

गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित
सरकारले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ । डेंगु रोगको प्रकोप फैलिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पछिल्लो समय तराईमा बढेको अत्यधिक गर्मीका कारण

