Epapers :

21-Oct-2019 | ४ कार्तिक २०७६, सोमबार

गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक

न्यूयोर्क गुणस्तरमा विश्वास गर्ने गायिका सिर्जना लामा स्याङ्दानले आफ्नै स्वरमा गीत "बसी सक्यो..." युट्युब मार्फत सार्वजनिक गरेकी छिन् । माया प्रेमका गीत लेख्न खप्पिस खगीतकार गिता खत्रीको शब्द तथा चर्चित संगितकार हरी लम्सालको संगीतमा गीत राम्रो बनेको छ । गीतको

३ कार्तिक २०७६, आईतवार विस्तृतमा »

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली

न्यूयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष शकुन ज्ञवालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरिएको हो । १. अध्यक्ष  - शकुन ज्ञवाली    २. उपाध्यक्ष  - सान्ता घिमिरे  ३. महासचिव - राजन

२ कार्तिक २०७६, शनिबार विस्तृतमा »

अनिश्चित भविष्य

भीमनारायण श्रेष्ठ / काठमाडौं    जतिसुकै उनले थिचोमिचो अनि अन्याय अत्याचार गरे पनि मैले आदर सत्कार गरी जहाँ जतिबेला भेट्दा पनि दुई हात जोडी नमस्कार गर्दै हिँड्थें म   अझ उनका साथमा लाग्ने अगुवा पछुवाहरूलाई पनि नमस्कार गर्न भ्याउँथे म

३० आश्विन २०७६, बिहीबार विस्तृतमा »

न्यूयोर्कमा भेटिएकी – नोमी

यात्रानुभुती : अच्यूत सिग्देल सिमसिमे पानीले निथ्रूक्क भिजेको थियो न्युयोर्क शहर । वेस्ट फोर स्ट्रिटमा हिप्पीहरू बबमार्ली स्टाईलमा शिववुटी उडाउँदै थिए । केमिकल मिसाएको घॉस र नानाथरीका हुक्का फ्लेवरले मान्छेका कपडापनि हल्का रेयाकुन फ़्लेवर पोखिएको भान हुन्थ्यो । टाउको दुखेर

२४ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

लघुकथा : सजाय

लीलाराज दाहाल / सर्लाही जंगलमा बसोबास गर्ने सकल प्रजातिका वन्य जीवजन्तुहरुले सिंहको अध्यक्षतामा न्यायीक भेला आयोजना गरे । समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आ-आफ्ना गुनासो र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो । एउटी बाख्रीले

२१ आश्विन २०७६, मंगलवार विस्तृतमा »

परदेशीको दशैं

घनश्याम कडरिया बियोग नपर्खिनु बोकि हातमा अक्षताको थाली आमा आउन पाइन यो दशैंमा रह्यो निधार खाली आमा   धान झुल्ला खेतभरी, फुल फुल्ला बारीभरी यसपाली बिदा छैन, आउँछु अर्को पाली आमा   पाइन मैले पठाउन, सौदा केही यसैपाली नयाँ नाना

२१ आश्विन २०७६, मंगलवार विस्तृतमा »

लघुकथा : उपहार

आचार्य प्रभा ईशा आमालाई फुर्क्याई रहेकी थिई | "आवर मम् ईज सो लभ्ली एण्ड ग्रेट... थ्यान्क्यु मम्, फर योर ग्रेट गिफ्ट !" हातमा आईफोन खेलाउंदै ईशा खुशीले हर्षबिभोर बनिरहेकी देखेर सँगै पढ्ने साथी निलिमा आफ्नी आमालाई मनमनै धिक्कारी रहेकी थिई

१८ आश्विन २०७६, शनिबार विस्तृतमा »

कविता : कालो बादल

भीमनारायण श्रेष्ठ / काठमाडौं प्रभातकालीन नियमित घुमफिर चिसो सुनसान वातावरण चिर्दै आफ्नै तालमा अघि बढिरहेको पाईला अचानक रोकिन पुगे घाम झुल्किन लागेको थियो अनायास कालो बादल मडारिन थाले मौसम विपरित हावा चल्न थाले बेमौसमको भूमरिमा रन्भुल्ल परें नील गगनको मध्य

१६ आश्विन २०७६, बिहीबार विस्तृतमा »

लघुकथा : ओईलाउँदै गएका टीकाहरु

प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर २०७३ सालको दशैंमा... बाबुले छोरालाई मोवाइलमा हेर्दै उत्साही स्वरमा बोल्यो, 'कान्छु, जसरी भए पनि यो दशैमा आउनु है ।' मोवाइलबाट आवाज सुनियो, 'यसपाली अफिसमा कामको चाप नै बढी छ बा । फेरि दशैं हामी अमेरिकामा पनि

१५ आश्विन २०७६, बुधबार विस्तृतमा »

अमेरिकामा नेपाली गजल उत्सव

ओहायो  अमेरिकाको ओहायो राज्यको सिन्सिन्याटी शहरमा आयोजना गरिएको गजल यात्राको गजल उत्सव - तेश्रो श्रृंखला भव्यताका साथ सम्पन्न भएको छ । अमेरिकाको पेन्सलभेनिया, न्यूयोर्क, न्यूजर्सी, ओहायो , म्यास्याच्युट्स (बोस्टन), ह्यूस्टन, टेक्सस(डालास), भरमन्ट, कोलोराडो लगायतका विभिन्न राज्यबाट करिब ४४ जना गजलकारहरू

१३ आश्विन २०७६, सोमबार विस्तृतमा »

कवयित्री / गीतकार दिपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार

काठमाडौं यस वर्षको राजमित्र स्मृति प्रज्ञा पुरस्कारद्वारा  प्रवासमा बसेर पनि निरन्तर नेपाली भाषा साहित्यमा काम गर्दै आएका कवयित्री / गीतकार दीपा राई पुन सम्मानित हुने भएको छ । "बिहानको सुनौलो घामले एक टुक्रा मुस्कान छर्छ टिपेर सिउरी दिन्छु आफैलाई सौन्दर्यताको

११ आश्विन २०७६, शनिबार विस्तृतमा »

बालिका लोकश्रीको गीत रेकर्ड

अमेरिका । अमेरिका बस्दै आएकी ९ बर्षिया लोकश्री आचार्यले भर्खरै नेपाली गीत रेकर्ड गरेकी छिन । उनले गाएको माया किन लाग्छ बरै वोलको गीत हिजो मंगलबार युटुबबाट सार्वजानिक गरिएको छ । नेपालमा जन्मेर २ बर्षको उमेरमा अमेरिका पुगेकी उनी आफ्ना

११ आश्विन २०७६, शनिबार विस्तृतमा »

गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान

काठमाडौं । एक व्यक्तिका लागि जिन्दगीमा अवार्ड र सम्मानको ठूलो महत्व हुन्छ । एक एक अवार्डले मानिसलाई काम गर्ने हौसला र प्रेरणा प्रदान गर्छ । त्यसमा पनि सर्जकहरुलाई यसको अझै बढी महत्व हुन्छ । यीनै बहुमूल्य अवार्ड र सम्मानका प्रमाणपत्रहरु

३१ भाद्र २०७६, मंगलवार विस्तृतमा »

कविता : बलात्कार

भीमनारायण श्रेष्ठ / थानकोट आजभोली दिनका दिन खवर पत्रिकाहरुमा छापेका हुन्छन् बलात्कारका घटना कतै बालिका बलात्कार कतै किशोरी बलात्कार कतै युवती बलात्कार अझ कतै कतै त महिला र बृद्धा समेतको बलात्कार...   बलात्कार पनि अनेक रुप र रङ्ग अनेक कहिँ

२६ भाद्र २०७६, बिहीबार विस्तृतमा »

फेसबुकको एउटा साथी; पायल

प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर मैले फेसबुक चलाउन थालेको धेरै समय बितेको छैन । केही समय मात्र भयो होला, मेरो एउटा हितैसीको अनुरोधमा मैले फेसबुक एकाउन्ट खोलेको थिएँ । प्रारम्भमा, फेसबुक मेरा लागि उत्सुकता र जिज्ञासाको विषय बनेको थियो । आज

२४ भाद्र २०७६, मंगलवार विस्तृतमा »