06-Apr-2020 | २४ चैत्र २०७६, सोमबार

कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

न्युयोर्क हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी  हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले

२४ चैत्र २०७६, सोमबार विस्तृतमा »

बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

न्युयोर्क बृटेनका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको लन्डनस्थित डाउनिङ्ग स्ट्रीट प्रबक्ताले जनाएका छन् ।   प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ भएर लक्षणहरुमा आइतवार साँझसम्म पनि कमी नदेखिए पछि अस्पताल लगिएको बताइएको छ । तापक्रम पनि

२४ चैत्र २०७६, सोमबार विस्तृतमा »

न्यूयोर्कको बाघमा समेत कोरोना भाइरस संक्रमण

न्युयोर्क शहर कोरोना महामारीको ईपिसेन्टर त हुँदै हो तर यहाँ मानिसमा मात्र कोरोना संक्रमण देखिएन । चिडियाखानाको बाघमा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । न्युयोर्क ब्रोंक्सस्थित ब्रोंक्स जूमा राखिएको ४ बर्षीय बाघलाई सुख्खा खोकी देखिएपछि गरिएको जाँचमा कोभिड -१९

२४ चैत्र २०७६, सोमबार विस्तृतमा »

ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ

न्युयोर्क अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस कार्यदलले आगामी दुई हप्ता अझै डरलाग्दो हुने हुँदा बजारमा दैनिक उपभोग्य बस्तु किनमेल गर्न समेत नजान संकेत गरेको छ । कोरोना भाइरस कार्यदलका सदश्य डा. डेबराह ब्रिक्सले शनिबार साँझको पत्रकार सम्मेलनमा भनेकी छिन् "आगामी

२४ चैत्र २०७६, सोमबार विस्तृतमा »

अस्पतालको सूचना पत्याएर ङिमाको नाममा परिवारले श्रद्धाञ्जली पुजा लगाइसकेपछि हष्पिटलले फेरि भन्यो– उपचार हुँदैछ

न्यूयोर्क शनिबार अस्पतालले मृत्युको सूचना दिएका नेपाली आप्रवासी ङिमा तेम्बा शेर्पाको मुटु चलि रहेको नयाँ जानकारी प्राप्त भएको छ । ङिमाका दाजु लाक्पा यौलु शेर्पाले शनिबार न्यूयोर्क स्थित एलमष्ट हष्पिटलले भाइको मृत्यु भएको सूचना दिएपछि उनको नाममा परिवारमा पुजापाठ एवं

२४ चैत्र २०७६, सोमबार विस्तृतमा »

कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार

२३ चैत्र २०७६, आईतवार विस्तृतमा »

खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा

काठमाडौं । कोराना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण अहिले सबै मानिस घरभित्र थुनिन बाध्य छन् । यसले सबैभन्दा बढी व्यापार र शारीरिक गतिविधि आवश्यक पर्ने खेलकुद क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । घरमै बसेका खेलाडी, प्रशिक्षक, कर्मचारी र

२३ चैत्र २०७६, आईतवार विस्तृतमा »

लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने

काठमाडौं । लकडाउनमा पनि कृषकले भने आफ्नो काम रोक्नु नपर्ने भएको छ । किसानले बाली लगाउन र उठाउन निर्वाध रुपमा पाउने भएका छन् । तर बाली लगाउँदा र उठाउँदा कृषकले समेत कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीबारे पूर्ण पालना

२३ चैत्र २०७६, आईतवार विस्तृतमा »

मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले कोरोनासँग सम्बन्धित मेडिकल सामग्रीको खरीद पारदर्शी हुने दावि गरेको छ । आइतबार पत्रकारहरुसँग भिडियो कन्फ्रेन्समार्फत गरेको अन्तरक्रियामा सेनाले उक्त दावि गरेको हो । स्वास्थ्य सामग्री खरिदको विषय विवादित बनेपछि यो जिम्मा सरकारले सेनालाई दिएको छ ।

२३ चैत्र २०७६, आईतवार विस्तृतमा »

नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन

अप्रिल ४, न्यूयोर्क नेवा:नख न्यूयोर्कका सल्लाहकार तथा समाजसेवी अजय मान छोंच्छुको आज साँझ न्यूयोर्कस्थित एल्महर्ष्ट अस्पतालमा ६४ वर्षको उमेरमा असामयीक निधन भएको छ । ज्वरोको कारण निमोनिया भएपछि निजलाई २ हप्ता अघि अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्थामा

२३ चैत्र २०७६, आईतवार विस्तृतमा »

धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने

धनगढी । अब धनगढीमा आजबाट दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द हुने भएका छन् । धनगढीमा थप कोरोना संक्रमित फेला परेसँगै धनगढीमा आइतबारदेखि दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द गर्ने निर्णय भएको हो । धनगढी उप–महानगरपालिकाले सम्पूर्ण पसल

२३ चैत्र २०७६, आईतवार विस्तृतमा »

बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट

काठमाडौं । कोरोना संक्रमित व्यक्ति भेटिएका तीन जिल्ला बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट गरिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा कोरोनाको परिक्षणलाई वृहत बनाउने निर्णय गरेको हो । यसअघि विदेशबाट आएका नेपालीमा मात्र

२२ चैत्र २०७६, शनिबार विस्तृतमा »

अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने

काठमाडौं । सरकारले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको छ । यसअनुसार अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने गरी निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई कडाई गर्ने निर्णय भएको जानकारी दिए

२२ चैत्र २०७६, शनिबार विस्तृतमा »

नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो चरण शुरु भएको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो । यसअघि विदेशबाट नेपाल आउने मानिसमा मात्र कोरोना थियो । तर, शनिबार एकै पटक तीन जनामा देखिएको कोरोनाको

२२ चैत्र २०७६, शनिबार विस्तृतमा »

नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्‍यो

काठमाडौं । नेपालमा थप तीन जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका

२२ चैत्र २०७६, शनिबार विस्तृतमा »