Epapers :

21-Aug-2019 | ४ भाद्र २०७६, बुधबार

हिमालयन टू रुट कार्यान्वयनमा म्यानमार सकारात्मक

काठमाडौं । नेपाल र म्यानमारबीच हिमालयन टू रुट टुंगोमा पुर्याउने सहमति भएको छ । दुवै मुलुक निकट भविश्यमै यस सम्बन्धमा छलफल गरी रुट कार्यान्वयनमा लैजाने सम्बन्धमा सहमत भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र म्यानमारको हवाई नियामक निकायका प्रमुखबीचको

४ भाद्र २०७६, बुधबार विस्तृतमा »

सिम्रिकका जहाज उडाउन रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको जहाजहरु ग्राउण्डेड गराइदिएको छ । कम्पनीले जहाजमा प्रयोग गरेका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणबाट जोखमपूर्ण रहेको भन्दै प्राधिकरणले उक्त कम्पनीले तत्काल जहाज उडाउन नपाउने गरी रोक लगाएको छ । ४ वटा जहाज रहेको

३ भाद्र २०७६, मंगलवार विस्तृतमा »

काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंका मूख्मूख्य चोकमा होभरहेड ब्रिज निर्माणको योजना सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले ट्राफिक जाम हुने खास खास चोकमा ‘ओभरहेड ब्रिज’ निर्माणको योजना अगाडी बढेको जानकारी दिएका

२७ श्रावण २०७६, सोमबार विस्तृतमा »

अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा

काठमाडौं । सरकारले विद्यूतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै मुलुकभित्र अब पूर्वाधार विकासले गति लिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्र मात्र करी डेढ दर्जन स्थानमा चार्जिङ स्टेशन स्थापनाको लक्ष्य सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ

२६ श्रावण २०७६, आईतवार विस्तृतमा »

अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

ललितपुर । ललितपुर महानगरपालिकाले ब्रुमर किनेको छ । सडक धुलो सफा गर्न किनिएका दुई अत्याधुनिक ब्रुमर संचालनमा आएको महानगरपालिकाले जानकारी दिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २ वटा ब्रुमर सञ्चालनमा आएको जानकारी दिए

२४ श्रावण २०७६, शुक्रबार विस्तृतमा »

पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

काठमाडौं । नेपालमा सरकारी अस्पतालको छवि राम्रो छैन । सरकारी अस्पताल भन्नासाथ धेरै भीड, भद्रगोल व्यवस्था र अस्तव्यस्तताको प्रतिक मानिन्छन् । तर, नेपालमै एक यस्तो सरकारी अस्पताल छ, जसले आफ्नो सेवालाई क्रमशः डिजिटल बनाउँदै लगेको छ । नयाँ बानेश्वरस्थित सिभिल

२३ श्रावण २०७६, बिहीबार विस्तृतमा »

भिषण आगोमा डढे सुविसुका उपकरण

काठमाडौं । सुविसु केवुल नेटवर्कको केन्द्रिय कार्यालय बालुवाटारमा भिषण आगलागी भएको छ । बुधबार दिउँसो लागेको आगो करीव १ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको थियो । सुविसु इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी हो । सुविसुको मुख्य सर्भर रहेकै

२२ श्रावण २०७६, बुधबार विस्तृतमा »

पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र जथाभावी खुलेका पेट्रोलपम्पलाई व्यवस्थित बनाइने भएको छ । मापदण्ड बीना नयाँ पेट्रोलपम्प खोल्न नदिने र भएका पेट्रोलपम्पले पनि व्यवस्थित संचालनको वातावरण बनाउनु पर्ने निर्णय महानगरपालिकाले गरेको छ । महानगरपालिकाका अनुसार अब महानगर भित्र सडक किनारमा

२० श्रावण २०७६, सोमबार विस्तृतमा »

कहिले आउँछ टिकटकको स्मार्टफोन ?

अब टिकटक आफैले स्मार्ट फोन निर्माण गर्ने भएको छ । भिडियो सेयरिङ एप टिकटक विश्वव्यापी रुपमा सफल भइरहेको छ । अब उसले आफ्नो सेवा बिस्तार गर्दै व्यवसायमा प्रवेशको योजना बनाएको हो । तथ्यांक अनुसार टिकटकका विश्वभर ५० करोडभन्दा प्रयोगकर्ता पुगिसकेका

१९ श्रावण २०७६, आईतवार विस्तृतमा »

फ्रान्सका बिद्यालयमा विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द

फ्रान्समा अगष्ट ५ तारिख सोमबारदेखि देशभरका बिद्यालयहरुमा १५ बर्ष भन्दा कम उमेरका विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द लगाईएको छ । फ्रेन्च राष्ट्रपति ईम्यानुअल म्याक्रोनको प्रतिबद्दतामा आधारित यो बन्देज सम्बन्धि नयाँ नियम गत जुलाईमा परित भएको थियो । गर्मी बिदापछि बिद्यालय फर्किने

१३ श्रावण २०७६, सोमबार विस्तृतमा »

फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

काठमाडौं । अब फिल्म हलमा चलचित्र शुरु हुनु अगाडी नेपालको राष्ट्रिय ज्ञान बज्ने भएको छ । सरकारले ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा उक्त प्रावधान समेटेको छ । उक्त विधेयक अब संसदमा दर्ता हुने प्रक्रियामा छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले

१२ श्रावण २०७६, आईतवार विस्तृतमा »

६ वर्षिया बालिकाले आफै कमाएर ८० लाख डलरको घर किनिन्

पछिल्लो समय प्रबिधिका कारण बदलिएको विश्वमा प्रबिधिले मानिसको जिवनमा यति धेरै परिवर्तन ल्यायो कि मानिसको जिवनशैली नै अर्कै बनायो । यो त भयो प्रबिधि प्रयोग गरेर जीवनशैली जिउनेका कुरा । त्यही प्रबिधिलाई सही समयमा सही तरिकाले उपयोग गरी सर्वसाधारण माझ

११ श्रावण २०७६, शनिबार विस्तृतमा »

आगामी साता पेट्रोलियम पाइपलाइन उद्घाटन, दुई प्रधानमन्त्रीले स्वीच थिच्ने

काठमाडौं । अन्तर देशीय पेट्रोलियम पाइपलाइन आगामी साता उद्घाटन हुने भएको छ । उद्घाटन भएसँगै पाइपलाइन संचालनमा आउने छ । त्यसपछि डिजेल आयात पाइपलाइनबाट शुरु हुने छ । अगस्ट पहिलो साता पाइपलाइन उद्घाटनको चाँजोपाँजो मिलाउने गरी तयारी भइरहेको नेपाल आयल

१० श्रावण २०७६, शुक्रबार विस्तृतमा »

फेरी हुँदैछ भारी वर्षा, सचेत रहन आग्रह

काठमाडौं । मंगलबारदेखि नेपालमा पुनः भारती वर्षाको सम्भावना रहेको भन्दै मौसम पुर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । मंगलबार देशका विभिन्न स्थानमा भारी तथा एक\दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । महाशाखाका अनुसार अहिले देशका

७ श्रावण २०७६, मंगलवार विस्तृतमा »

मानिसले चन्द्रमा माथि विजयी प्राप्त गरेको ५० वर्ष पुरा

मानिसले चन्द्रभुमीमा पाइला टेकेको ५० वर्ष पुगेको छ । २० जुलाई १९६९ मा अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा मानव पाइला राख्ने कीर्तिमान कायम गरेका थिए । यो परिघटना मानव इतिहासकै सफलतम प्रयास मध्ये एक मानिन्छ । नासाको

४ श्रावण २०७६, शनिबार विस्तृतमा »