09-Jul-2020 | २५ असार २०७७, बिहीबार

प्राधिकरणको वेवसाईट भारतीय ह्याकरको कब्जामा

काठमाडौं । पछिल्लो समय नेपाल र भारतका ह्याकरहरु एक अर्का मुलुकमा आक्रमणमा उत्रिएका छन् । यसै क्रममा पहिलो पटक भारतीय ह्याकरको कब्जामा नेपाली सरकारी वेवसाइट परेको छ । भारतिय ह्याकरले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक

११ जेष्ठ २०७७, आईतवार विस्तृतमा »

उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)

उहान ईन्स्टिचुट अफ भाईरोलोजीको ल्याबमा भएको तीन भिन्न प्रकारका कोरोना भाईरसहरु हाल महामारीको कारक बनेको कोभिड -१९ सँग मेल नखाने प्रतिस्ठानकी एक डाइरेक्टरले बताएकी छिन् । उहान ईन्स्टिचुट अफ भाईरोलोजीकी डाइरेक्टर वाङ यानयीले एक राष्ट्रिय टेलिभिजन अन्तर्वार्ता मार्फत अमेरिकी राष्ट्रपति

११ जेष्ठ २०७७, आईतवार विस्तृतमा »

लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

न्युयोर्क व्हाईट हाऊस कोरोना भाईरस टास्क फोर्सले अमेरिकास्थित “सेन्टर फर डिजिज कन्ट्रोल”  लाई लस एन्जलस, शिकागो र वासिङ्टन  डिसिमा कोरोना संक्रमित नघट्नुको के कारण हुन सक्छ ? अनुसन्धान गर्न भनेको छ । सहरहरु "सट डाऊन' हुँदा हुँदै पनि लस एन्जलस,

११ जेष्ठ २०७७, आईतवार विस्तृतमा »

अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था

क्यालिफोर्निया अमेरिकास्थित विश्व कै प्रतिष्ठित मध्येको युनिभर्सिटी अफ क्यालिफोर्नियाले विद्यार्थी भर्ना लिँदा प्रयोग गर्दै आएको एसएटि (स्याट) र एसिटिलाई आफ्नो भर्ना मापद्ण्डबाट हटाउने निर्णय गरेको छ । युनिभर्सिटीले बिहीवार एसएटि र एसिटिलाई मापद्ण्डबाट हटाउन युनिभर्सिटी बोर्डमा मतदान गरिएको थियो । बिहिबार विश्व

९ जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

आज दिनभर पानी पर्ने संभावना

काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली चक्रवात अम्पुन बङ्गलादेश र भारतका विभिन्न शहरमा पसेको छ । यसको प्रभाव नेपालमा समेत देखिएको छ । चक्रवातको सिधा प्रभाव समुन्द्रले छोएका क्षेत्रमा पर्छ । नेपालमा भने यसले पानी पारिरहेको छ । नेपालको

८ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

उपत्यका र दार्चुलामा भुकम्पको झट्का

काठमाडौं । बिहिवार काठमाडौं उपत्यका र दार्चुला केन्द्रबिन्दु भएर छुट्टाछुट्टै समयमा भुकम्पको झट्का महसुस गरिएको छ । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको

८ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’ले दक्षिण एसियाली मुलुकमा प्रभाव पार्ने भएको छ । यसले नेपालमा समेत अप्रत्यक्ष प्रभाव पार्ने मौसमविदले जानकारी दिएका छन् । स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली

६ जेष्ठ २०७७, मंगलवार विस्तृतमा »

नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढेको छ ।सरकारले लक्ष्यित समूह र स्थानलाइ सिल गरि कोरोना परिक्षण बढाइएको हो । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार टिचिङ अस्पताल र कालिमाटी तरकारी बजारमा नमुना परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार

१ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)

न्युयोर्क न्युयोर्क राज्यको म्यानहाटनस्थित टाईम्स स्क्वायरको भवनको टुप्पोमा एउटा नयाँ बिलबोर्ड जडान गरिएको छ, जुन बिलबोर्डमा डिजिटल अक्षरमा अमेरिकामा कोरोना संक्रमणको कारण मृत्‍यु भएकाहरुको अद्यावधिक संख्या देखाउँछ । अचम्म लाग्दो कुरा त यो छ कि; संसारकै चर्चित पर्यटकीय गन्तब्यको गगनचुम्बी

१ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो

न्युयोर्क       अन्तरिक्षबाट अनियन्त्रित भएर उछिट्टिएको  एउटा टुक्रा सोमबार एट्लान्टिक महासागरमा झरेको छ ।  अन्तरिक्षयानको त्यो अनियन्त्रित टुक्रा अमेरिकाको लस एन्जलस् माथि हुँदै न्युयोर्कस्थित सेन्ट्रल पार्कको आकाश माथिबाट एट्लान्टिक महासागरमा खसेको सि एन एनले जनाएको छ । ११

३१ बैशाख २०७७, बुधबार विस्तृतमा »

कोरोना बिरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने अचुक उपाय यस्ता छन्

न्युयोर्क       कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने बताएका छन् । सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार  प्रतिरक्षा प्रणाली

३० बैशाख २०७७, मंगलवार विस्तृतमा »

नेपालमा पीसीआर परीक्षणको दायरा बढाइयो

काठमाडौं । नेपालमा कोरोना परीक्षणका लागि पीसीआर विधिको दायरा बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस विधिबाट गरिएको परीक्षणबाट यकिन तथ्य प्राप्त

२८ बैशाख २०७७, आईतवार विस्तृतमा »

नेपालमा ७२ हजार २ सय ३९ मा कोरोना परीक्षण

काठमाडौं । नेपालमा ७२ हजार २ सय ३९ नमुनामा कोरोना परीक्षण भएको छ । सरकारले हालसम्म देशभर कोरोना परीक्षणको संख्या ७२ हजार नाघेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५५

२७ बैशाख २०७७, शनिबार विस्तृतमा »

नेपालमा शुक्रबार एक जना संक्रमित थप, ९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोनाले घातक असर गरेको छैन । शुक्रबार मात्र ९ जना बिरामी एकै पटक डिस्चार्ज हुनुबाट पनि यसको पुष्टी भएको छ । शुक्रबार कोशी अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका ८ जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट एक जना

२६ बैशाख २०७७, शुक्रबार विस्तृतमा »

टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष

न्युयोर्क       संसार यति साँघुरो भै सक्यो कि अब मानिसको हेर्ने घुम्ने ठाउँ पनि सकिन लागि सक्यो जस्तो भान हुन थालेको छ । के गर्दा, कसो गर्दा, धेरै भन्दा धेरै मनोरन्जन लिन सकिन्छ वा मनोरन्जन प्रदान गर्न सकिन्छ

२४ बैशाख २०७७, बुधबार विस्तृतमा »