10-Dec-2019 | २४ मंसिर २०७६, मंगलवार

सिंगापुरबाट प्रधानमन्त्रीको दोस्रो भिडियो कन्फ्रेन्स

काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालमा रहेका मन्त्रीहरुबीच भिडियो कन्फ्रेन्समा कुराकानी भएको छ । प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएपछि दोस्रो पटक यस्तो कुराकानी भएको हो । पहिलो पटक भएको भिडियो कन्फ्रेन्स निकै विवादित बन्न पुगेको थियो ।

१७ भाद्र २०७६, मंगलवार विस्तृतमा »

चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । शनिवार बेलुका काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट एकैपटक ४ करोड रुपैयाँ निकालियो । सामान्य अवस्थाभन्दा बढी रकमको चाप एटीएम सिस्टममा भएपछि बैंकका कर्मचारीलाई त्यसले सशंकीत बनायोे । त्यसको खबर बैंकका कर्मचारीले प्रहरीलाई दिए । त्यसपछि प्रहरीले खोजी थाल्यो

१५ भाद्र २०७६, आईतवार विस्तृतमा »

पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै

काठमाडौं । सरकारले अब पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने सन्ध्याआरती प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले तयारी थालिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यूट्यूवबाट पशुपति क्षेत्रको सन्ध्या

१० भाद्र २०७६, मंगलवार विस्तृतमा »

नेपालमै रेल चलाउने तयारी, पाँच डिब्बायुक्त रेल गुड्ने

काठमाडौं । सरकारले नेपाल भित्रै रेल चलाउने तयारी गरिरहेको छ । भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया अगाडी बढाएको सरकारले उक्त प्रक्रिया टुंग्याउन लागेको हो । नेपालले भारतसँग खरीद गरेको रेल दुई महिना भित्रै नेपाल ल्याउने तयारी छ ।

७ भाद्र २०७६, शनिबार विस्तृतमा »

हिमालयन टू रुट कार्यान्वयनमा म्यानमार सकारात्मक

काठमाडौं । नेपाल र म्यानमारबीच हिमालयन टू रुट टुंगोमा पुर्याउने सहमति भएको छ । दुवै मुलुक निकट भविश्यमै यस सम्बन्धमा छलफल गरी रुट कार्यान्वयनमा लैजाने सम्बन्धमा सहमत भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र म्यानमारको हवाई नियामक निकायका प्रमुखबीचको

४ भाद्र २०७६, बुधबार विस्तृतमा »

सिम्रिकका जहाज उडाउन रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको जहाजहरु ग्राउण्डेड गराइदिएको छ । कम्पनीले जहाजमा प्रयोग गरेका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणबाट जोखमपूर्ण रहेको भन्दै प्राधिकरणले उक्त कम्पनीले तत्काल जहाज उडाउन नपाउने गरी रोक लगाएको छ । ४ वटा जहाज रहेको

३ भाद्र २०७६, मंगलवार विस्तृतमा »

काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंका मूख्मूख्य चोकमा होभरहेड ब्रिज निर्माणको योजना सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले ट्राफिक जाम हुने खास खास चोकमा ‘ओभरहेड ब्रिज’ निर्माणको योजना अगाडी बढेको जानकारी दिएका

२७ श्रावण २०७६, सोमबार विस्तृतमा »

अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा

काठमाडौं । सरकारले विद्यूतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै मुलुकभित्र अब पूर्वाधार विकासले गति लिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्र मात्र करी डेढ दर्जन स्थानमा चार्जिङ स्टेशन स्थापनाको लक्ष्य सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ

२६ श्रावण २०७६, आईतवार विस्तृतमा »

अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

ललितपुर । ललितपुर महानगरपालिकाले ब्रुमर किनेको छ । सडक धुलो सफा गर्न किनिएका दुई अत्याधुनिक ब्रुमर संचालनमा आएको महानगरपालिकाले जानकारी दिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २ वटा ब्रुमर सञ्चालनमा आएको जानकारी दिए

२४ श्रावण २०७६, शुक्रबार विस्तृतमा »

पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

काठमाडौं । नेपालमा सरकारी अस्पतालको छवि राम्रो छैन । सरकारी अस्पताल भन्नासाथ धेरै भीड, भद्रगोल व्यवस्था र अस्तव्यस्तताको प्रतिक मानिन्छन् । तर, नेपालमै एक यस्तो सरकारी अस्पताल छ, जसले आफ्नो सेवालाई क्रमशः डिजिटल बनाउँदै लगेको छ । नयाँ बानेश्वरस्थित सिभिल

२३ श्रावण २०७६, बिहीबार विस्तृतमा »

भिषण आगोमा डढे सुविसुका उपकरण

काठमाडौं । सुविसु केवुल नेटवर्कको केन्द्रिय कार्यालय बालुवाटारमा भिषण आगलागी भएको छ । बुधबार दिउँसो लागेको आगो करीव १ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको थियो । सुविसु इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी हो । सुविसुको मुख्य सर्भर रहेकै

२२ श्रावण २०७६, बुधबार विस्तृतमा »

पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र जथाभावी खुलेका पेट्रोलपम्पलाई व्यवस्थित बनाइने भएको छ । मापदण्ड बीना नयाँ पेट्रोलपम्प खोल्न नदिने र भएका पेट्रोलपम्पले पनि व्यवस्थित संचालनको वातावरण बनाउनु पर्ने निर्णय महानगरपालिकाले गरेको छ । महानगरपालिकाका अनुसार अब महानगर भित्र सडक किनारमा

२० श्रावण २०७६, सोमबार विस्तृतमा »

कहिले आउँछ टिकटकको स्मार्टफोन ?

अब टिकटक आफैले स्मार्ट फोन निर्माण गर्ने भएको छ । भिडियो सेयरिङ एप टिकटक विश्वव्यापी रुपमा सफल भइरहेको छ । अब उसले आफ्नो सेवा बिस्तार गर्दै व्यवसायमा प्रवेशको योजना बनाएको हो । तथ्यांक अनुसार टिकटकका विश्वभर ५० करोडभन्दा प्रयोगकर्ता पुगिसकेका

१९ श्रावण २०७६, आईतवार विस्तृतमा »

फ्रान्सका बिद्यालयमा विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द

फ्रान्समा अगष्ट ५ तारिख सोमबारदेखि देशभरका बिद्यालयहरुमा १५ बर्ष भन्दा कम उमेरका विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द लगाईएको छ । फ्रेन्च राष्ट्रपति ईम्यानुअल म्याक्रोनको प्रतिबद्दतामा आधारित यो बन्देज सम्बन्धि नयाँ नियम गत जुलाईमा परित भएको थियो । गर्मी बिदापछि बिद्यालय फर्किने

१३ श्रावण २०७६, सोमबार विस्तृतमा »

फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

काठमाडौं । अब फिल्म हलमा चलचित्र शुरु हुनु अगाडी नेपालको राष्ट्रिय ज्ञान बज्ने भएको छ । सरकारले ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा उक्त प्रावधान समेटेको छ । उक्त विधेयक अब संसदमा दर्ता हुने प्रक्रियामा छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले

१२ श्रावण २०७६, आईतवार विस्तृतमा »