10-Aug-2020 | २६ श्रावण २०७७, सोमबार

नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढेको छ ।सरकारले लक्ष्यित समूह र स्थानलाइ सिल गरि कोरोना परिक्षण बढाइएको हो । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार टिचिङ अस्पताल र कालिमाटी तरकारी बजारमा नमुना परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार

१ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)

न्युयोर्क न्युयोर्क राज्यको म्यानहाटनस्थित टाईम्स स्क्वायरको भवनको टुप्पोमा एउटा नयाँ बिलबोर्ड जडान गरिएको छ, जुन बिलबोर्डमा डिजिटल अक्षरमा अमेरिकामा कोरोना संक्रमणको कारण मृत्‍यु भएकाहरुको अद्यावधिक संख्या देखाउँछ । अचम्म लाग्दो कुरा त यो छ कि; संसारकै चर्चित पर्यटकीय गन्तब्यको गगनचुम्बी

१ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो

न्युयोर्क       अन्तरिक्षबाट अनियन्त्रित भएर उछिट्टिएको  एउटा टुक्रा सोमबार एट्लान्टिक महासागरमा झरेको छ ।  अन्तरिक्षयानको त्यो अनियन्त्रित टुक्रा अमेरिकाको लस एन्जलस् माथि हुँदै न्युयोर्कस्थित सेन्ट्रल पार्कको आकाश माथिबाट एट्लान्टिक महासागरमा खसेको सि एन एनले जनाएको छ । ११

३१ बैशाख २०७७, बुधबार विस्तृतमा »

कोरोना बिरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने अचुक उपाय यस्ता छन्

न्युयोर्क       कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने बताएका छन् । सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार  प्रतिरक्षा प्रणाली

३० बैशाख २०७७, मंगलवार विस्तृतमा »

नेपालमा पीसीआर परीक्षणको दायरा बढाइयो

काठमाडौं । नेपालमा कोरोना परीक्षणका लागि पीसीआर विधिको दायरा बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस विधिबाट गरिएको परीक्षणबाट यकिन तथ्य प्राप्त

२८ बैशाख २०७७, आईतवार विस्तृतमा »

नेपालमा ७२ हजार २ सय ३९ मा कोरोना परीक्षण

काठमाडौं । नेपालमा ७२ हजार २ सय ३९ नमुनामा कोरोना परीक्षण भएको छ । सरकारले हालसम्म देशभर कोरोना परीक्षणको संख्या ७२ हजार नाघेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५५

२७ बैशाख २०७७, शनिबार विस्तृतमा »

नेपालमा शुक्रबार एक जना संक्रमित थप, ९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोनाले घातक असर गरेको छैन । शुक्रबार मात्र ९ जना बिरामी एकै पटक डिस्चार्ज हुनुबाट पनि यसको पुष्टी भएको छ । शुक्रबार कोशी अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका ८ जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट एक जना

२६ बैशाख २०७७, शुक्रबार विस्तृतमा »

टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष

न्युयोर्क       संसार यति साँघुरो भै सक्यो कि अब मानिसको हेर्ने घुम्ने ठाउँ पनि सकिन लागि सक्यो जस्तो भान हुन थालेको छ । के गर्दा, कसो गर्दा, धेरै भन्दा धेरै मनोरन्जन लिन सकिन्छ वा मनोरन्जन प्रदान गर्न सकिन्छ

२४ बैशाख २०७७, बुधबार विस्तृतमा »

पहिलो पटक सिड्नी र बेइजिंग उडे नेपाल एयरलाइन्सका जहाज

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डका कूल २ सय ८१ जना यात्रु बोकेर नेपाल एयरलाइन्सको जहाज सिड्नीतर्फ उडेको हो । नेपाल एयरलाइन्सको जहाज पहिलो पटक सिड्नी उडेको हो । यसअघि नेपाल एयरलाइन्सको

२४ बैशाख २०७७, बुधबार विस्तृतमा »

कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो

न्युयोर्क विश्व स्वास्थ संगठनले हाल कोरोनो भाइरस बिरुद्ध १०८ वटा सम्भाबित भ्याक्सिनहरु रहेको जनाएको छ । सँगठनले आफ्नो वेब साईटमा प्रकाशित बिज्ञप्ती अनुसार ती १०८ सम्भाबित भ्याक्सिन मध्ये ८ वटा भ्याक्सिनहरुलाई क्लिनिकल ट्रायलको अनुमति दिईसकेको छ भने ती आठ भ्याक्सिन

२३ बैशाख २०७७, मंगलवार विस्तृतमा »

नेपालमा फैलिएको कोरोनाको छुट्टै अध्ययन गरिदै

काठमाडौं । नेपालमा फैलिएको कोरोना भाइरसबारे छुटटै अध्ययन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गरिदैछ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफल आयोजना गरेको

२३ बैशाख २०७७, मंगलवार विस्तृतमा »

अनलाइन पठनपाठनका नाममा शूल्क नलिन निर्देशन

काठमाडौं । सरकारले अनलाइन पठनपाठनका नाममा कुनै पनि स्कूलले विद्यार्थीसँग शूल्क उठाउन नपाउने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन समेत

२२ बैशाख २०७७, सोमबार विस्तृतमा »

नेपालमा ७ वर्षको बालकमा पनि देखियो कोरोना

नेपालगन्ज । नेपालमा पहिलो पटक बालकमा कोरोना देखिएको छ । यसअघि १४ वर्षका किशोरलाई कोरोना देखिएकोमा आइतबार भने ७ वर्षको बालकमा कोरोना पुष्टी भएको छ । नेपालगन्जका एक सात वर्षका बच्चामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

२१ बैशाख २०७७, आईतवार विस्तृतमा »

कोरोनाविरुद्धको लडाईमा डा. रुना झाको अन्तराष्ट्रिय चर्चा

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध संसार लडिरहेको छ। विश्वभरका लाखौं डाक्टर र नर्स यस रोगलाई परास्त गरी मानव जीवनको रक्षामा अहोरात्र खटिएका छन् । सुरक्षाकर्मी, सफाईकर्मी र अन्य प्रत्यक्ष संलग्नको सूचि लामो छ । यस अभियानमा खटिएका

२० बैशाख २०७७, शनिबार विस्तृतमा »

अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

न्युयोर्क अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई 'रेमिडिसिभर' नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको

२० बैशाख २०७७, शनिबार विस्तृतमा »