06-Apr-2020 | २४ चैत्र २०७६, सोमबार

खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा

काठमाडौं । कोराना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण अहिले सबै मानिस घरभित्र थुनिन बाध्य छन् । यसले सबैभन्दा बढी व्यापार र शारीरिक गतिविधि आवश्यक पर्ने खेलकुद क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । घरमै बसेका खेलाडी, प्रशिक्षक, कर्मचारी र

२३ चैत्र २०७६, आईतवार विस्तृतमा »

बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने

बार्सिलोना । कोरोना भाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी शुरु भएको छ । यसले संसारभर सबै जसो मुलुक प्रभावित भएको छ । अझ कोरोनाको इपीसेन्टर बनेको स्पेन र इटलीमा त झन भयाभह अवस्था छ । यी दुई मुलुक खेलकुद र त्यसमा

१७ चैत्र २०७६, सोमबार विस्तृतमा »

आइसीसीद्धारा ३० जुनसम्मका सबै प्रतियोगिता स्थगित

काठमाडौं । कोराना भाइरसका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले ३० जुनभन्दा अगाडीका सबै प्रतियोगिता स्थगित गरको छ । जसले गर्दा यसबीचमा हुने टी–२० विश्वकप छनोटका खेल प्रभावित भएका छन् । आइसीसीले ३० जुन अगाडिका सबै प्रतियोगिता स्थगित गरिएको बिहीबार उल्लेख

१३ चैत्र २०७६, बिहीबार विस्तृतमा »

कोरोनाले २१ वर्षिय स्पेनिस फूटबल कोचको ज्यान लियो, मृत्यु हुने विश्वकै कान्छा संक्रमित

काठमाडौं । कोरोना भाइरसले युवालाई कम प्रभाव पार्छ भन्ने पुष्टी चीन र इटलीको तथ्यांकले गरेको थियो । किनकी इटलीमा ५० वर्ष मुनीका मानिसको ज्यान गएको थिएन । चीनमा ३९ वर्षभन्दा मुनीका व्यक्तिको ज्यान गएको थिएन । तर, यूरोपका अन्य मुलुकबाट

४ चैत्र २०७६, मंगलवार विस्तृतमा »

स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

पोर्चुगल । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बस्नु परेको छ । उनी सेल्फ क्वारेन्टाइनमा बसेका न् । अहिले इटालीमा कोरोनाको संक्रमण डरलाग्दो गरी फैलिएको छ । रोनाल्डो इटालीयन क्लव युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्छन् । सो क्लवका डिफेन्डर ड्यानियल

२९ फाल्गुन २०७६, बिहीबार विस्तृतमा »

कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित

काठमाडौं । विश्व फूटबलकै एक शक्तिशाली मुलुक हो अष्ट्रेलिया, एसियामा त उसको एकछत्र राज रहेको छ । विश्वकप छनोट तथा एसियाकपका लागि समेत छनोटका लागि अष्टेलिया र नेपालबीच नेपालको घरेलु मैदानमा खेल हुने तय थियो । खेल यसै महिना नेपालको

२७ फाल्गुन २०७६, मंगलवार विस्तृतमा »

महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित

मेलवर्न । आईसीसी महिला टी-२० विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको छ। आइतबार उसकै मैदानमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधी जितेको हो । अष्ट्रेलियाले पाँचौ पटक उपाधी जितेको हो । समूह चरणमा अष्ट्रेलियालाई भारतले हराएको थियो । तर, फाइनलमा भने

२५ फाल्गुन २०७६, आईतवार विस्तृतमा »

इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?

काठमाडौं । यस वर्षको एभरेष्ट प्रिमियर लीग खास बनाउने लक्ष्य आयोजकको थियो । संसारभरका विश्वस्तरीय खेलाडीलाई काठमाडौंमा उतारेर नेपाली दर्शकसामु प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना गर्ने योजना बनाइएको एभरेष्ट प्रिमियर लीग (इपीएल) स्थगित भएको छ । टीयू मैदानमा आयोजना हुने यो

२२ फाल्गुन २०७६, बिहीबार विस्तृतमा »

नेपाललाई कमजोर मलेसियाले हरायो

बैंकक । विश्वस्तरीय खेलाडी रहेको र वानडे मान्यता पाएको नेपाललाई कमजोर आंकलन गरिएको मलेसियाले एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा पराजित गरिदिएको छ । नेपाल र मलेसियाबीच शनिबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । शनिबार थाइल्यान्डको

१७ फाल्गुन २०७६, शनिबार विस्तृतमा »

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई

फागुन १५, काठमाडौं गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । प्रतियोगितामा इस्टपोल स्कुल दोश्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो ।  विजयी खेलाडीहरुलाई विहिवार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य

१५ फाल्गुन २०७६, बिहीबार विस्तृतमा »

रुसी टेनिस खेलाडी मारिया सारापोभाले लिईन् सन्यास

काठमाडौं । चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने रुसी टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् । पटक चोटका कारण धेरै समय कोर्ट बाहिर रहेकी सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् । सन् २००४ मा

१५ फाल्गुन २०७६, बिहीबार विस्तृतमा »

बार्सिलोना नापोलीसँग बराबरीमा रोकियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । नापोलीको मैदानमा भएको खेलमा बार्सिलोना एक–एक गोलको बराबरीमा रोकिएको छ । बार्सिलोनाको लागि ग्रिजम्यानले गोल गर्दै हारबाट जोगाएका थिए । खेलको ३०औँ मिनेटमा ड्राइज मार्टिन्सले

१४ फाल्गुन २०७६, बुधबार विस्तृतमा »

लेग स्पिनर सन्दीप लामिछाने एसिया टप ११ मा

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने एसिया टप ११ मा परेका छन् । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आयोजना गर्न लागेको वर्ल्ड ११ र एसिया ११ बीच दुई टी–२० म्याच खेल्नको लागि सन्दीप पनि एसिया टप ११ मा परेका

१३ फाल्गुन २०७६, मंगलवार विस्तृतमा »

चम्किए मेसी, एकै खेलमा चार गोल

काठमाडौं । कप्तान लिओनल मेसी चम्किएपछि बार्सिलोनाले स्पेनिस ला लिगामा आइबरविरुद्ध रवाफिलो जीत दर्ता गरेको छ । आइबरविरुद्ध बार्सिलोना ५-० गोलले विजयी भएको छ । यस खेलमा कप्तान मेसी एक्लैले ४ गोल गरे । उनले पहिलो हाफको ४० मिनेटभित्रै ह्याट्रिक

११ फाल्गुन २०७६, आईतवार विस्तृतमा »

सन्दीपले घोषणा गरेअनुसार रकम धुर्मुस-सुन्तलीलाई दिए

काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आफूले घोषणा गरेअनुसारको रकम हस्तान्तरण गरेका छन् । चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीपले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका

८ फाल्गुन २०७६, बिहीबार विस्तृतमा »