23-Jan-2020 | ९ माघ २०७६, बिहीबार

एनआरएनएसँगको सहकार्यमा १० विमानस्थलको सरसफाई अडिट गरिने

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको सहकार्यमा नेपालका १० विमानस्थलको सरसफाईबारे अडिट गर्ने भएको छ । नेपालका १० ठूला र अति व्यस्त रहने तराई भेगका विमानस्थलमा अहिले भइरहेको सरसफाईको अवस्थाबारे अडिट गरिन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले

९ माघ २०७६, बिहीबार विस्तृतमा »

कोरोना भाइरस भित्रन नदिन त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क

काठमाडौं । त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमण भएका व्यक्ति नेपाल प्रवेश गर्न नसकुन भन्ने उद्देश्यले हेल्थ डेस्क स्थापना गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । चीनसहितका मुलुकमा यो रोगको संक्रमण फैलिएको छ । स्वास्थ्य

८ माघ २०७६, बुधबार विस्तृतमा »

रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

काठमाडौं । सरकारले मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा एउटै कोठामा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ । मंगलबार यस्तो घटना भएको हो । उनीहरुको मृत्युको कारण हिटर बालेर झ्याल ढोका थुनेका कारण निसास्सिएर भएको बताइएको

८ माघ २०७६, बुधबार विस्तृतमा »

दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

काठमाडौं । भारतको केरेलाबाट नेपाल भ्रमणमा आएका ८ पर्यटकको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा निधन भएको छ । उनीहरु भारतको केरलाबाट १५ जनाको समूहमा आएका थिए । पोखरा, काठमाडौं हुँदै दामनमा बसेर उनीहरु स्वदेश फर्कने क्रममा रहेको बेला यस्तो घटना भएको

७ माघ २०७६, मंगलवार विस्तृतमा »

श्रीले थाल्यो जनकपुर उडान, पोखरामा पनि उड्ने

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुरमा नियमित उडान थालेको छ । दैनिक एक उडान गर्ने गरी जनकपुरमा श्रीले सेवा थालेको हो । कम्पनीका अनुसार अब जनकपुरमा २ हजारमै श्रीले उडान सेवा दिने भएको छ । यसअघि

६ माघ २०७६, सोमबार विस्तृतमा »

२ मार्चदेखि नारिता उड्ने भयो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा उडानको मिति सार्वजनिक गरेको छ । निगमका अनुसार २ मार्च २०२० बाट निगमको नारिता उडान निश्चित भएको हो । यसअघि निगमले जापानकै ओशाका शहरमा उडान गरिरहेको थियो । अब ओशाका बन्द गरेर निगमले

६ माघ २०७६, सोमबार विस्तृतमा »

काठमाडौंमा विजुली बसको नाटक, बागमती प्रदेश सरकारले चलाउने

काठमाडौं । काठमाडौं उपत्यकामा भएको ट्रली बस राजनीतिक खिचातानीका कारण अस्ताएको करीव एक दशक पुग्न लागिसक्यो । नेपाल विद्यूत प्राधिकरण भन्छ, नेपाल अब विद्यूतमा आत्मभिर्नर भयो, खपत बढाइदिनुस । तर, विद्यूत खपत बढाउने गरी अगाडी बढेका धेरै योजना भने अलपत्र

६ माघ २०७६, सोमबार विस्तृतमा »

अन्नपूर्णमा हराएका ७ जनाको पत्ता लागेन, सोमबार खोजी जारी रहने

पोखरा । अन्नपूर्ण पदयात्राका क्रममा हराइरहेका ७ जना (४ कोरियाली र ३ नेपाली)को खोजी कार्य आइतबारसमेत जारी रह्यो । तर, बाक्लो हिउँ जमेका कारण उनीहरुका सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको कास्की प्रहरी जनाएको छ । अन्नपूर्ण आधार शिविर जाने बाटोको

५ माघ २०७६, आईतवार विस्तृतमा »

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष खरेलले राजिनामा दिए

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा गरेका छन् । आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा पत्र बुझाएर गएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको बलमा दोस्रो पटक कार्यकारी भूमिकामा नेपाल एयरलाइन्स

५ माघ २०७६, आईतवार विस्तृतमा »

अन्नपूर्ण आधार शिविर जाने बाटोमा आधा दर्जन हिमपहिरो, दर्जनौं व्यक्ति परेको आशंका

पोखरा । अन्नपूर्ण आधार शिविर एबिसी) पदमार्गमामा शुक्रबार गएको हिउँपहिरोमा दर्जनौं व्यक्ति परेको आशंकामा शनिबार पनि खोज तथा उद्दार जारी रहेको छ । प्रहरीका अनुसार शनिबार मात्र करीव २ सय पर्यटक तथा नेपालीलाई सुरक्षित स्थानमा ल्याइएको छ । ६० जना

४ माघ २०७६, शनिबार विस्तृतमा »

७ दिनभित्र पशुपति क्षेत्रका अवैध संरचना हटाउन निर्देशन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले क्षेत्र भित्र निर्माण भएका अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ । सात दिनको अल्टिमेटम दिएको कोषले उक्त समय भित्र पनि नहटाए आफैले हटाउने चेतावनी समेत दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

४ माघ २०७६, शनिबार विस्तृतमा »

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना परेको आंशका

पोखरा । अन्नपूर्ण पदमार्ग क्षेत्रमा हिमपहिरो गएको छ । पदमार्गको देउराली नजिकै हिउँ पहिरो गएको र त्यसमा केही पर्यटकसहित नेपाली सहयोग समेत परेको आशंका गरिएको ट्रेकिंग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले जनाएको छ । हिमपहिरोमा केही चिनियाँ र कोरियाली पर्यटक

३ माघ २०७६, शुक्रबार विस्तृतमा »

बेल्जियमकी राजकुमारी नेपाल आउँदै, एक साता बस्ने

काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउँदैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार एस्ट्रिड आगामी आइतबार (५ माघ)मा नेपाल आउनेछिन । उनी नेपालमा एक साता बस्ने छिन् । नेपाल बसाईका अवसरमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री

२ माघ २०७६, बिहीबार विस्तृतमा »

काभ्रेमा टिपर चालकले लिए सपथ

काभ्रे । सडक दुर्घटना न्यूनिकरण र नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले काभ्रेमा नौलो शैली अपनाइएको छ । सोमबार काभ्रेमा टिपर चालकलाई ९ बुँदे सपथ खुवाइएको छ । नेपालमा पछिल्ला दिनमा अधिक गतिका कारण टिपरले ठक्कर दिँदा ज्यान गुमाउनेको संख्या

२८ पुष २०७६, सोमबार विस्तृतमा »

आज विश्वभर भ्रमण वर्षको शूभारम्भ, अष्ट्रेलियाको कार्यक्रम किन विवादित ?

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार विश्वभर विविध कार्यक्रम गरी उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ, सम्बन्धित मुलुकका नेपाली कूटनीतिक नियोग र सरोकारवालाको सहभागितामा संसारभर भ्रमण वर्षको उद्घाटन गरिएको भ्रमण वर्षको सचिवालयले जनाएको छ । १ जनवरीमा

२२ पुष २०७६, मंगलवार विस्तृतमा »