28-Jan-2020 | १४ माघ २०७६, मंगलवार

विदेशी लगानी नआए निजगढ विमानस्थल सरकारले बनाउँछ : भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशी लगानी नआए निजगढ विमानस्थल सरकार आफैले निर्माण गर्ने बताएका छन् । सरकारले यस आयोजनाका लागि विदेशी लगानी कुरिरहेको छ । यद्दपी लगानीको मोडालिटी भने तय भइसकेको छैन । अर्कोतर्फ

२८ श्रावण २०७६, मंगलवार विस्तृतमा »

विमानस्थलमा मध्यरातमा आउने जहाजलाई सहुलियत

काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलमा मध्यरातपछि अवतरण गर्ने जहाजलाई सहुलियत दिने तयारी गरेको छ । यसको सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरोकारवालालाई निर्देशन दिएका छन् । खासगरी रातको १२ बजेपछि आउने जहाजका लागि नेभिगशनल शूल्क

२७ श्रावण २०७६, सोमबार विस्तृतमा »

बेत्रावतीको घण्टाघर कसरी बन्यो ?

योगेश डंगोल 'आदी' "बाबु बरबाद भयो" ! बिध्वंशकारी भुकम्पको लगतै नेपालबाट आएको फोनका ती बिष्मयबोधक वाक्यले मलाई आश्चार्य पारेन । फेसबुकका ताजा भिडियोले सबै बिष्मयबोध मत्थर पारिसकेको थियो । वास्तवमा बुबाको रुन्चे स्वरले कुनै नौलो समाचार ल्याएन । केवल औपचारिकता

२७ श्रावण २०७६, सोमबार विस्तृतमा »

विदेशमा भिजिट नेपालको उद्घाटन सम्बन्धित राष्ट्रप्रमुखबाट गराउने योजना

काठमाडौं । सरकारले विदेशमा भिजिट नेपाल २०२० को उद्घाटन सम्बन्धित देशका राष्ट्रप्रमुखबाट गराउने योजना सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हरेक देशमा भिजिट नेपाल २०२० को दियो सम्बन्धित मुलुकका राष्ट्रप्रमुखबाट गराउने योजना रहेको बताएका

२४ श्रावण २०७६, शुक्रबार विस्तृतमा »

प्रवासी नेपालीलाई पर्यटन मन्त्रीको आह्वान : गाली होइन, पर्यटक पठाउनुस

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रवासमा बसेका नेपालीले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग गर्न सक्ने सम्भावना रहेको बताएका छन् । प्रवासी नेपालीले सहयोग गर्ने हो भने नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको

२३ श्रावण २०७६, बिहीबार विस्तृतमा »

नेपाल एयरलाइन्सको उपचारमा पर्यटन मन्त्रीको एक्सन

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा नेपाल एयरलाइन्सको सुधारमा पर्यटन मन्त्री योगेश भट्टराईले काम थालेका छन् । बुधबार एक अध्ययन समिति गठन गर्दै मन्त्री भट्टराईले निगममा सुधारको खोजी थालेका हुन् । लामो इतिहास बोकेको नेपाल एयरलाइन्सले नेपालमा हवाई यातायातको विकास,

२२ श्रावण २०७६, बुधबार विस्तृतमा »

३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो

काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा

२२ श्रावण २०७६, बुधबार विस्तृतमा »

नेपाल एयरलाइन्सले दूर्गमका विमानस्थलमा थाल्यो परीक्षण उडान

काठमाडौं । नेपाल एयरलाइन्सले दूर्गम पहाडी तथा हिमाली भेगका विमानस्थलमा परीक्षण उडान शुरु गरेको छ । निगमको वाई१२इ जहाजबाट धमाधम परीक्षण उडान भइरहेको निगमले जानकारी दिएको छ । पर्यटन वर्ष २०२० का लागि सहयोग पु¥याउन भन्दै निगमले आफ्नो सक्रियता बढाएको

१९ श्रावण २०७६, आईतवार विस्तृतमा »

भदौ १ बाट खुल्दैछन् अन्नपूर्ण वेशक्याम्पका होटेल

काठमाडौं । गत फागुनमा आएको हिमपात र वर्षाले भत्किएका होटेलको पुनर्निर्माण सकिएपछि अन्नपूर्ण वेशक्याम्पका होटेल पुनः संचालनको तयारी गरिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का मिडिया संयोजक गोपाल श्रेष्ठले सार्वजनिक गरेको सूचना अनुसार १ भदौबाट अन्नपूर्ण वेशक्याम्पको पदयात्रामा

१७ श्रावण २०७६, शुक्रबार विस्तृतमा »

दशैंमा जापानबाट नेपाल आउँदै हुनुहुन्छ ? नारितामै उड्ने भयो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाली समूदायको उल्लेख्य बसोबास रहेको जापानको टोकियो नजिकैको नारिता विमानस्थलमा नेपालको ध्वजाबाहक नेपाल एयरलाइन्सले चार्टर्ड उडान गर्ने भएको छ । नेपाली समूदायको आग्रहमा नारिताबाट दुई वटा चार्डर्ड उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । नारितामा आगामी

१६ श्रावण २०७६, बिहीबार विस्तृतमा »

योगेश भट्टराई बने पर्यटन मन्त्री

काठमाडौं । नेकपाका युवा तथा प्रभावशाली नेता योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । बुधबार अपरान्ह मन्त्री भट्टराईले शितल निवासमा राष्टपति विद्यादेवि भण्डारीबाट

१५ श्रावण २०७६, बुधबार विस्तृतमा »

नेपाल-जापान उडान ३७ हजारमै, नेपाल एयरलाइन्सको सिधा उडान

काठमाडौं । नेपाल एयरलाइन्सले नेपालदेखि जापानको सिधा उडानको भाडा दर सार्वजनिक गरेको छ । एयरलाइन्सका अनुसार नेपालबाट एउटै उडानबाट सिधै जापान जान सकिने छ । यस रुटको एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ । निगमका

१३ श्रावण २०७६, सोमबार विस्तृतमा »

जनकपुर विमानस्थलमा अब इन्धन भर्ने सुविधा

जनकपुर । वायुसेवा कम्पनीले अब जनकपुर विमानस्थलमा पनि जहाजमा इन्धन भर्न पाउने भएका छन् । जसले गर्दा जहाजले अतिरिक्त इन्धन बोकेर जानुपर्ने बाध्यता हटेको छ । शुक्रबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादबले हवाई इन्धन रिफ्युलिङ स्टेशनको उद्घाटन गरेका

११ श्रावण २०७६, शनिबार विस्तृतमा »

नेपाल र चीन हवाई सम्झौता, चीनका १५ विमानस्थल नेपाललाई खुला

काठमाडौं । नेपाल र चीन सरकारबीच द्धिपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार चीनको बेइजिङमा द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अब चीन र नेपाल दुबै देशका वायु सेवा कम्पनीले

१० श्रावण २०७६, शुक्रबार विस्तृतमा »

उत्तर कोरियाली जहाजको चौथो गन्तब्य मकाउ

उत्तर कोरियाी ध्वजाबाहक विमान कम्पनी एयर कोर्योले आफ्नो चौथो गन्तब्य मकाउमा उडान गर्ने भएको छ । मकाउको नागरिक उड्डयन प्राधिकरणले उत्तर कोरियाली कम्पनीलाई आफ्नो मुलुकमा उडानको अनुमति दिएको अन्तरराष्टिय संचारमाध्यमले उल्लेख गरेका छन् । आगामी साता प्योङयाङ-मकाउ सिधा हवाई संजालमा

९ श्रावण २०७६, बिहीबार विस्तृतमा »