28-Jan-2020 | १४ माघ २०७६, मंगलवार

अन्नपूर्ण आधार शिविर जाने बाटोमा आधा दर्जन हिमपहिरो, दर्जनौं व्यक्ति परेको आशंका

पोखरा । अन्नपूर्ण आधार शिविर एबिसी) पदमार्गमामा शुक्रबार गएको हिउँपहिरोमा दर्जनौं व्यक्ति परेको आशंकामा शनिबार पनि खोज तथा उद्दार जारी रहेको छ । प्रहरीका अनुसार शनिबार मात्र करीव २ सय पर्यटक तथा नेपालीलाई सुरक्षित स्थानमा ल्याइएको छ । ६० जना

४ माघ २०७६, शनिबार विस्तृतमा »

७ दिनभित्र पशुपति क्षेत्रका अवैध संरचना हटाउन निर्देशन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले क्षेत्र भित्र निर्माण भएका अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ । सात दिनको अल्टिमेटम दिएको कोषले उक्त समय भित्र पनि नहटाए आफैले हटाउने चेतावनी समेत दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

४ माघ २०७६, शनिबार विस्तृतमा »

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना परेको आंशका

पोखरा । अन्नपूर्ण पदमार्ग क्षेत्रमा हिमपहिरो गएको छ । पदमार्गको देउराली नजिकै हिउँ पहिरो गएको र त्यसमा केही पर्यटकसहित नेपाली सहयोग समेत परेको आशंका गरिएको ट्रेकिंग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले जनाएको छ । हिमपहिरोमा केही चिनियाँ र कोरियाली पर्यटक

३ माघ २०७६, शुक्रबार विस्तृतमा »

बेल्जियमकी राजकुमारी नेपाल आउँदै, एक साता बस्ने

काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउँदैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार एस्ट्रिड आगामी आइतबार (५ माघ)मा नेपाल आउनेछिन । उनी नेपालमा एक साता बस्ने छिन् । नेपाल बसाईका अवसरमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री

२ माघ २०७६, बिहीबार विस्तृतमा »

काभ्रेमा टिपर चालकले लिए सपथ

काभ्रे । सडक दुर्घटना न्यूनिकरण र नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले काभ्रेमा नौलो शैली अपनाइएको छ । सोमबार काभ्रेमा टिपर चालकलाई ९ बुँदे सपथ खुवाइएको छ । नेपालमा पछिल्ला दिनमा अधिक गतिका कारण टिपरले ठक्कर दिँदा ज्यान गुमाउनेको संख्या

२८ पुष २०७६, सोमबार विस्तृतमा »

आज विश्वभर भ्रमण वर्षको शूभारम्भ, अष्ट्रेलियाको कार्यक्रम किन विवादित ?

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार विश्वभर विविध कार्यक्रम गरी उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ, सम्बन्धित मुलुकका नेपाली कूटनीतिक नियोग र सरोकारवालाको सहभागितामा संसारभर भ्रमण वर्षको उद्घाटन गरिएको भ्रमण वर्षको सचिवालयले जनाएको छ । १ जनवरीमा

२२ पुष २०७६, मंगलवार विस्तृतमा »

नेपाल भ्रमण वर्षको भब्य उद्घाटन, पर्यटकलाई नेपाल भम्रणमा आउन आह्वान

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन भएको छ । काठमाडौंको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीबाट ज्योती बाल्दै भ्रमण वर्षको प्रारम्भ गरिएको हो । राष्ट्रपति भण्डारीले सुन्दर देश नेपाल भमणमा आउन संसारभरका पर्यटकसँग आह्वान गरेकी छिन्

१६ पुष २०७६, बुधबार विस्तृतमा »

आज नेपाल भ्रमण वर्षको उद्घाटन, २० लाख पर्यटक ल्याउने लक्ष्य

काठमाडौं । आज नेपाल भ्रमण वर्षको उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीबाट भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम राखिएको छ । दिउँसो तीनबजेबाट भ्रमण वर्ष उद्घाटन विशेष कार्यक्रम प्रारम्भ हुँदैछ । सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन

१६ पुष २०७६, बुधबार विस्तृतमा »

बढ्यो भ्रमण वर्षको चहलपहल, बढ्लान पर्यटक ?

काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ । यसको तयारी पुरा भएको आयोजक नेपाल सरकारले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डले

१४ पुष २०७६, सोमबार विस्तृतमा »

रंगशालामा ए डिभिजनका खेल केही दिन नहुने, भ्रमण वर्ष उद्घाटनको तयारी

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लीग फुटबलका खेलहरु आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन हुँदैछन् । नेपाल भ्रमण वर्षको उद्घाटनका दौरान रंगशालामा तयारी शुरु भएका कारण ए डिभिजन लीगका खेल सातदोबाटो सार्नु परेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले

१४ पुष २०७६, सोमबार विस्तृतमा »

भ्रमण वर्ष उद्घाटनको तयारी तिब्र, राष्ट्रपतिबाट शुभारम्भ हुने

काठमाडौं । नेपाल भ्रमण वर्षका शुभारम्भ भब्य बनाउने तयारीमा सरकार जुटेको छ । यसका लागि सबै तयारी पुरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । १ जनवरीमा हुने उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । उद्घाटनमा विभिन्न आधा दर्जन मुलुकले पर्यटन

१३ पुष २०७६, आईतवार विस्तृतमा »

फूलचोकीमा रुट छाडेर हिँड्दा बाटो बिराएका यूवायूवती सकुशल फेला

ललितपुर । फूलचोकी घना जंगलले घेरिएको डाँडो हो । यहाँ हरेक दिन कैयौं मानिस घुमघाममा जाने गर्छन् । र खासगरी जाडो मौसममा केही मानिस हराउने पनि गर्छन् । फूलचोकीमा केही पहिले साइनिंगहरु थिएनन् । त्यसकारण मानिस हराउनु स्वाभाविक मानिन्थ्यो ।

१२ पुष २०७६, शनिबार विस्तृतमा »

मुक्तिनाथ जाने बाटोमा सुख्खा पहिरो, यात्रु अलपत्र

म्याग्दी । बेनी–जोमसोम सडक खण्डमा गएको सुख्खा पहिरोका कारण मुस्ताङ जाने सवारी साधन रोकिएको छन् । यसले मुक्तिनाथका लागि हिडेका यात्री अलपत्र परेका हुने । म्याग्दी प्रहरीका अनुसार शुक्रबार बिहानैबाट यो बाटो बन्द भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित

११ पुष २०७६, शुक्रबार विस्तृतमा »

पोखरामा भारतीय बस आउन रोक

पोखरा । पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक बसमा प्रतिवन्ध लागेको छ । पोखरामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि प्रतिवन्ध लगाएको हो । पोखरामा भारतीय पर्यटकको बाहुल्य रहेको छ । उनीहरु आफ्नै सवारी साधन

१० पुष २०७६, बिहीबार विस्तृतमा »

उपत्यकाका मेयरलाई दायाँबाया राखेर योगेशले भने : राजधानी ६ बजे नै सुत्न भएन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौं पर्यटकीय शहर भएकाले ६ बजे नै सुत्न नहुने बताएका छन् । बुधबार भ्रमण वर्षका अवसरमा राजधानीका सबै स्थानीय तहका प्रमुखसँगको छलफलमा मन्त्री भट्टराईले काठमाडौंमा रात्रिकालिन जीवन ब्यूझाउन आग्रह गरेका

९ पुष २०७६, बुधबार विस्तृतमा »