Epapers :

24-Jun-2019 | ९ असार २०७६, सोमवार

राष्ट्रपति ट्रम्प दक्षिण कोरिया जाने, उत्तर कोरिया पुग्लान ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । विश्वका २० ठूला औद्योगिक शक्ति राष्ट्रहरुको जी-२० शिखर सम्मेलन जापानमा शुरु हुँदैछ । यो सम्मेलनमा भाग लिन राष्ट्रपति ट्रम्प जापान आउँदैछन् । सोही मौकामा राष्ट्रपति ट्रम्प आगामी शनिबार दक्षिण

९ असार २०७६, सोमबार विस्तृतमा »

अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार

आगामी नोभेम्बर २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको माहौल शुरु भइसकेको छ । पाटी भित्र राष्ट्रपतिको उमेदवारी घोषणा गर्ने क्रममा जारी रहेको छ । अमेरिकाका पूर्वसांसद् एवं नौसेनाका पूर्वअध्यक्ष जोई सेस्टकले डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरे । उनको घोषणासँगै

९ असार २०७६, सोमबार विस्तृतमा »

उडिरहेको जहाजमा निदाउँदा यस्तो अचम्म भयो

गत जुन ९ तारिखका दिन क्यानाडाको क्युबेकबाट टोरन्टो जाने एयर क्यानडाको डेढ घण्टाको उडानमा एक जना यात्रु निदाउँन पुग्दा अचम्मको घटना घटेको छ । यात्रा जम्मा ९० मिनेटको मात्र थियो । टिफेनी एडम्स् यात्राको बिचमा भुसुक्क निदाउन पुगिन् । मध्य

८ असार २०७६, आईतवार विस्तृतमा »

उत्तर कोरियाको खाद्य संकट टार्न दक्षिण कोरियाको सहयोग

दुई कोरियाबीच सम्बन्ध सुधार हुँदै गएको समयमा दक्षिण कोरियाली उत्तर कोरियालाई खाद्यन्न सहयोग गर्ने भएको छ । खडेरीको मारमा परेर खाद्यान्न उत्पादनमा कमी आएसँगै अहिले उत्तर कोरियामा मानवीय सहयोगको खाँचो छ । तर, विभिन्न देशले यहाँ आर्थिक नाकाबन्दी लगाएका कारण

६ असार २०७६, शुक्रबार विस्तृतमा »

सन्दिपपछि अब सोमपाल पनि विदेशी लीगमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी पहिलो पटक विदेशी फ्रेन्चाइजी लीगमा आवद्ध भएका भएका छन् । उनलाई क्यानडामा हुने ग्लोबल टी-२० लीगमा विनिपेग हक्सले टोलीमा आवद्ध गरेको हो । बिहीबार क्यानडा ग्लोबल टी-२० को ड्राफ्टमा सोमपाललाई न्यूनतम ३

६ असार २०७६, शुक्रबार विस्तृतमा »

न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ ।  पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि

६ असार २०७६, शुक्रबार विस्तृतमा »

उत्तर कोरिया भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरिया भ्रमणमा निस्किएका छन् । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउने क्रममा उनी उत्तर कोरियातर्फ लागेका हुन् । दुई दिने भ्रमण बिहीबार र शुक्रबार हुनेछ । अन्तरराष्ट्रिय संचारमाध्यमहरुका अनुसार राष्ट्रपति सि चिनफिङ

५ असार २०७६, बिहीबार विस्तृतमा »

आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

गत हप्ता ए बि सि न्युज टेलिभिजनको लागि अन्तर्वार्ता दिदै गर्दा आफ्नो चिफ अफ स्टाफ मिक मल्भानीलाई खोकेको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले  कोठाबाट बाहिर  निकालेका छन् ।  राष्ट्रपति ट्रम्पसँग ए बि सि  न्युजका लागि पत्रकार जर्ज स्टेफोनोपोलसले ह्वाईट हाऊसस्थित ओभल

२ असार २०७६, सोमबार विस्तृतमा »

समानता माग्दै स्वीट्जरल्याण्डका महिला सडकमा

हामी सोच्छौं, नेपाल गरिब छ, त्यसकारण यहाँ महिला माथि विभेद छ । देश धनी, सम्पन्न र शिक्षित भयो भने महिला पुरुषबीच विभेद हुँदैन । तर, यूरोपको धनी तथा अतिविकसित देशमध्ये एक स्वीट्जरल्याण्डमा समानता माग्दै महिला सडकमा आन्दोलिन भएका छन् ।

२ असार २०७६, सोमबार विस्तृतमा »

भारत-अमेरिका व्यापार विवाद : भारतले बढायो अमेरिकी सामग्रीमा कर

विश्वका दुई ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्ध चलिरहेकै समयमा पुनः अर्का ठूलो अर्थतन्त्र भारतसँग पनि अमेरिकाको व्यापार विवाद सतहमा आएको छ । भारतले आइतबारदेखी लागू हुने गरी अमेरिकी सामानमा कर वृद्धि गरेपछि विवादले उग्र रुप लिएको

२ असार २०७६, सोमबार विस्तृतमा »

अमेरिकाकै बहुचर्चित किराना होलसेल “कोष्टको” मा गोली चल्दा एकको मृत्‍यु

क्यालिफोर्निया    अमेरिकाकै ठुलो तथा बहुचर्चित किराना होलसेल "कोष्टको" भित्र गोली चल्दा १ जनाको मृत्‍यु भएको छ भने अन्य ३ जना घाईते भएका छन् । दक्षिण क्यालिफोर्नियाको लसएन्जलसबाट ५० माईल्स परको कोरोना शहरमा रहेको किराना होलसेल भित्र शुक्रबार साँझ स्थानीय

१ असार २०७६, आईतवार विस्तृतमा »

९७३ डाक्टरको राजिनामा पछि माग पुरा

कोलकत्ता । भारतको पश्चिम बंगाल राज्यमा शनिबारसम्म ९७३ जना डाक्टरले राजिनामा दिए । जसले गर्दा राज्यभर अस्पतालमा उपचार प्रभावित भयो । पश्चिम बंगालका डाक्टरको आन्दोलनमा देशभरका अन्य राज्यका डाक्टरले पनि समर्थन जनाए । फलस्वरुव राज्य सरकार झुक्न बाध्य भएको छ

३२ जेष्ठ २०७६, शनिबार विस्तृतमा »

भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

भारतको गुजरात राज्यमा शक्तिशाली आँधि आउने सम्भावनालाई ध्यानमा राख्दै करीव तीन लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बिहीबार बिहानै गुजरातको पोरबन्दरस्थित समुन्द्रमा छालहरु देखिन थालिसकेका छन् । बिहानैदेखि तिब्र गतिमा हावा चलिरहेको र त्यसले कमजोर भौतिक

३० जेष्ठ २०७६, बिहीबार विस्तृतमा »

भारतीय वायुसेनाको हराइरहेको जहाज दूर्घटना भएको पुष्टी

भारतीय एयरफोर्सको एएन—३२ जहाज दूर्घटनामा परेको पुष्टी भएको छ । १० दिनदेखि गायव वायुसेनाको उक्त जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । जहाजमा एयरफोर्सका १३ कर्मचारी थिए । अरुणाञ्चल प्रदेशस्थित लिपो नामक स्थानको जंगलमा भारतीय जहाज खोजी दलले जहाजलाई दूर्घटनाग्रस्त अवस्थामा

२९ जेष्ठ २०७६, बुधबार विस्तृतमा »

समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

बिगत ४ महिनादेखि बन्द गरिएको भेनेजुएला र कोलम्बियाको सिमाना हिजो शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पुन: खोलेपछी हजारौको संख्यामा मानिसहरु कोलम्बिया प्रबेश गरेका छन् । उनिहरु खाना औषधी लगायतका अत्यावस्यक सामग्री लिनका लागि कोलम्बिया प्रवेश गरेका हुन् । दुई देश

२६ जेष्ठ २०७६, आईतवार विस्तृतमा »