20-Sep-2020 | [nepali_today_date]

यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो

सारजाह । गत ८ अगष्टमा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा मृत भेटिएका दुई नेपालीको परिचय खुलेको छ । यूएईस्थित नेपाली दूतावासले गराएको जानकारी अनुसार एक जना मोरङ र अर्का एक जना तनहुँका युवा हुन् । उनीहरुको मृत्युको कारणबारे प्रहरीले छानविन

कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण स्पेनिस फ्लुको तुलनामा छिटो नियन्त्रणमा आउने अनुमान गरेको छ । कम्तिमा अबको दुई वर्ष भित्र कोरोना नियन्त्रणमा आइसक्ने संगठनको विश्वास रहेको छ । अहिले संसारभर कोरोना भाइरस विरुद्ध खोपको विकास भइरहेको छ

भारतमा एक दिनमा सर्वाधिक संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकै दिन सर्वाधिक संख्यामा कोरोना भाइरसका संक्रमित थप भएका छन् । २४ घण्टामा ६८ हजार भन्दा धेरै व्यक्तिमा कोरोना पुष्टी भएको हो । यो भारतमा एकै दिन देखिएको सर्वाधिक संख्या हो । भारतमा एकैदिन

मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा

काठमाडौं । पश्चिम अफ्रिकी देश मालिमा सैन्य कु भएको छ । सैनिकले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई कब्जमा लिएका छन् । राष्ट्रपति इब्राहिम बुबाकार केयटाले सैन्य हिरासतबाटै राजीनामाको घोषणा गरेको सैनिक समर्थक स्रोतले जानकारी गराएको छ । बीबीसीका अनुसार सैन्य कब्जामै

उत्तर प्रदेशका क्याविनेट मन्त्रीको कोरोनाका कारण मृत्यु

काठमाडौं । पूर्व क्रिकेटर तथा भारतको उत्तर प्रदेशका क्याविनेट सदस्य चेतन चौहानको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । उनी ७२ वर्षका थिए । भारतीय संचारमाध्महरुका अनुसार उनमा १९ जुलाईमै कोरोना पुष्टी भएको थियो । चौहान सैनिक कल्याण, होमगार्ड

कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणबाट भारतका प्रख्यात शायर तथा गीतकार राहत इन्दौरीको मृत्यु भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना गरिएको थियो। उनलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका

भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च गतिमा बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ पछिल्लो २४ घण्टामा ५३ हजार कोरोना संक्रमित थपिएको तथ्यांक छ । यस अवधिमा ८ सय ८७ संक्रमितको ज्यान गएको छ । अब

केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौं । भारतको केरलामा भएको हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या १७ पुगेको छ । दुई पाइलटसहित १७ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । दुबईबाट आएको एयर इन्डिया एक्स्प्रेसको जहाज धावनमार्गमा अवतरणका क्रममा दूर्घटनामा परेको थियो । क्याबिन

भारतको केरलामा जहाज दूर्घटना, दुबै पाइलटको मृत्यु, दर्जनौं घाइते

केरला । दुबईबाट आएको एक यात्रुबाहक जहाज भारतमा दूर्घटनामा परेको छ । भारतको केरलामा जहाज धावनमार्गमै चिल्पिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार दुर्घटनामा २ जनाको ज्यान गइसकेको छ । ४० भन्दा बढी घाइते छन् । दुबईबाट १७४ यात्रु बोकेर आएको

कोरोना महामारीका बीच श्रीलंकामा आम निर्वाचन, राजपाक्षको पार्टीलाई बहुमत

कोलम्बो । कोरोना महामारीका बीच श्रीलंकामा संसदीय निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) लाई स्पष्ट बहुमत प्राप्त भएको छ । निर्वाचन अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । नतिजा अनुसार कुल २२५

लेबनानमा रहेका नेपाली सुरक्षित

काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको भयानक विष्फोटमा कुनै पनि नेपाली नागरिक नपरेको सरकारले स्पष्ट पारेको छ । बेरुतस्थित एक विष्फोटक पदार्थ भण्डारण गृहमा भएको विस्फोटमा १३५ जनाको ज्यान गइसकेको छ । ४ हजारभन्दा बढी घाइते छन् । परराष्ट्र मन्त्रालयका

लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३५

बेरुत । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा ज्यान गुमाउने मानिसको संख्या १ सय ३५ पुगेको छ । यो घटनामा चार हजारभन्दा बढी घाइते छन् । ७० जनाको घटनास्थलमै मृत्यु भएको थियो । इतिहासकै ठूलो गैरआणविक विष्फोट मानिएको यो घटनामा

विस्फोटले बेहाल लेवनान (फोटो फिचर)

बेरुत । मंगलबार राती लेवनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट भयो । एक गोदमघरममा भएको विस्फोटमा ७० भन्दा बढी मानिसको ज्यान गएको छ । ४ हजार भन्दा बढी घाइते छन् । त्यसकारण पनि मृतकको संख्या बढ्ने बताइएको छ । लेवनानका अस्पतालहरु

लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते

बेरुत । लेबनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोट भएको छ । यस घटनामा ७० भन्दा बढीको ज्यान गइसकेको छ । ४ हजार भन्दा बढी मानिस घाइते छन् । विस्फोटले लेवनान तहसनहस भएको छ । विस्फोटक पदार्थ राखिएको गोदाम घरमा भयानक विष्फोट

भारतलाई अर्को झट्का, कश्मिर समेटेर पाकिस्तानले ल्यायो नयाँ नक्सा

इस्लामावाद । भारत पाकिस्तानबीचको सम्बन्धमा झनै चिसोपनः आउने देखिएको छ । मंगलबार पाकिस्तानले मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत यस पाकिस्तानमा समेटिएको छ। पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज नक्सालाई पारित गरेको छ