04-Jul-2020 | २० असार २०७७, शनिबार

अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक

न्युयोर्क अमेरिकामा धमाधम क्रिस्टोफर कोलम्बसको सालिक तोडफोड हुन थालेको छ । मंगलबार राती बोस्टनस्थित नर्थ ईन्ड वाटर फ्रण्टमा रहेको क्रिस्टोफरको पुरानो सालिकको टाऊको निकालेर मुरकट्टा बनाईयो भने उता सोही रात भर्जिनियास्थित रिचमोण्ड ब्राएड पार्कमा रहेको कोलम्बसको सालिकलाई डोरीले तानेर आगो

२९ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

कोरोना कहरबीच ऐतिहासिक क्रिकेट सिरिजको तयारी

काठमाडौं । वेस्ट इन्डिज र इंल्याण्डबीच ऐतिहासिक टेस्ट सिरिजको तयारी शुरु भएको छ । कोरोना महामारीपछि पहिलो विदेश भ्रमणका सिलसिलामा वेस्ट इण्डिज क्रिकेट टिम इंग्ल्यान्ड पुगेको छ। यो टीम कोरोना भाइरसपछि विदेश भ्रमण गर्ने पहिलो अन्तराष्ट्रिय टिम बनेको हो ।

२८ जेष्ठ २०७७, बुधबार विस्तृतमा »

कोरोनाबाट विश्वभर ४ लाख ५ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुने मानिसको संख्या ४ लाख नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४ लाख ५ हजार ७४ जनाको निधन भएको हो । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ३ सय ७५ जनाको

२६ जेष्ठ २०७७, सोमबार विस्तृतमा »

गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)

न्युयोर्क अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा गोरा जातीका प्रहरी र समुदायका मानिसले संयुक्तरुपमा अश्वेत धार्मिक गुरुको गोडा धोएका छन् । धार्मिक ग्रन्थ बाईबलमा जिजस क्राईस्टले आफ्ना चेलाहरुको खुट्टा धोएको विश्वासमा शनिबार नर्थ क्यारोलाइनास्थित क्यारीमा रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी अश्वेत नेताहरुको खुट्टा

२६ जेष्ठ २०७७, सोमबार विस्तृतमा »

महामारीका बीच पाकिस्तानले खुलाउने भयो लकडाउन

इस्लामावाद । कोरोना भाइरसको महामारीका बीच पाकिस्तानले भने लकडाउन खोल्ने घोषणा गरेको छ । यहाँ सोमबारबाट लकडाउन खुला हुने भएको छ । तर, यो मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिस र ज्यान जाने मानिसको संख्या निरन्रता बढ्दो क्रममा रहेको छ

२४ जेष्ठ २०७७, शनिबार विस्तृतमा »

आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

न्युयोर्क जर्ज फ्लोएडको मृत्‍यु पछि अमेरिकाभर जारी नश्लीय  बिभेदको आन्दोलन चर्किदै गर्दा न्युयोर्क बफेलोस्थित प्रदर्शनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई धकेलेर लडाउने दुई प्रहरीलाई सेवाबाट निलम्बित गरिएको छ ।ती दुई प्रहरीलाई तलब नदिने गरी निलम्बन गरिएको हो । बफेलोमा जारी

२३ जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्‍यु हुन सक्छ

न्युयोर्क अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कोरोना संक्रमणका कारण आगामी जुन २७ तारिखसम्म अमेरिकामा मृत्‍यु हुनेको संख्या १ लाख २७ हजार पुग्ने छ । सिडिसिले कोरोनाको कारण जुन २७ सम्म मृत्‍यु हुनेको अनुमानित आँकडा बिहीवार  प्रकाशित गरेको हो

२३ जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव

न्युयोर्कस्थित चर्चित र्यापर काइने वेष्टले प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएडको एक मात्र छोरी जियान्ना फ्लोएडको लागि कलेजको सम्पूर्ण ट्युसन फि तिरी दिने प्रस्ताबव गरेका छन् । मृतक फ्लोएडको ६ बर्षकी छोरी हालै आफ्नो काकाले बोकेको अवस्थामा सार्वजनिक भएकी थिईन्

२३ जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग

न्युयोर्क      गत हप्ता सोमबार प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएड नाममा, मृत्‍यु भएको एघार दिन भित्रै झन्डै १ करोड ५० लाख अमेरिकी डलर सहयोग संकलन भएको छ ।  फ्लोएडको आफ्नै दाजु फिलोनिज फ्लोएडले ,बेन कम्प ल पि एलसिसि

२३ जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या विश्वभर करीव ४ लाख

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउने मानिसको संख्या करीव ४ लाख पुगेको छ । बुधबार बिहानसम्मको तथ्यांक अनुसार संसारभर ३ लाख ८१ हजार ७०९ ले ज्यान गुमाइसकेका छन् । यसमा नेपालमा ८ जनासमेत थपिएका छन् । ५

२१ जेष्ठ २०७७, बुधबार विस्तृतमा »

न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम

न्युयोर्क न्युयोर्कमा कोरोना महामारी सुरु भए यता पछील्लो २४ घण्टामा सबै भन्दा कम १५४ जना बिरामी मात्र अस्पताल भर्ना भएका छन् भने मृतकको संख्या ५८ मा झरेको छ । यो संख्या तिन महिनामा सबैभन्दा कम हो ।  न्युयोर्क सुचारु गर्ने

२१ जेष्ठ २०७७, बुधबार विस्तृतमा »

क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ

क्यालिफोर्निया राज्यको रिचामोन्डमा बसोबास गर्ने एक पुरुषलाई मान्छेको मासु खाँदै गरेको अवस्थामा सोमबार प्रहरीले  पक्राऊ गरेको सान होजेस्थित स्थानीय मिडिया 'द मर्करी टाईम्स' ले प्रहरीको हवाला दिंदै लेखेको छ । रिचमोन्ड निवासी ती पुरुषले घटनास्थलमा प्रहरी पुग्दा आफ्नै नाता पर्ने

२० जेष्ठ २०७७, मंगलवार विस्तृतमा »

सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्‍यु

न्युयोर्क अमेरिकाको मिजौरीस्थित एक ७ वर्षीय बालकले आफ्नो हजुरआमाको कार चोरेर साथमा ६ वर्षीय भाइलाई चढाएर कुदाउँदा दुर्घटनामा परि दाजुभाइ दुबैको मृत्‍यु भएको छ । ती सात वर्षीय बालकले चलाएको आफ्नी हजुरआमाको २००७ मोडलको 'बियुक लाकोर्स" कार खुल्ला चौर हुँदै

२० जेष्ठ २०७७, मंगलवार विस्तृतमा »

कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

न्युयोर्क न्युयोर्कमा सोमबार राती लगाइएको कर्फ्युले महँगो स्टोर लुटपाट गर्ने समुहलाई रोक्न सकेन । फ्लोएड मृत्‍यु प्रकरण पछिको अशान्त अमेरिकाको न्युयोर्कमा सोमबार राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु  आदेश गरिए पनि म्याहाटनस्थित दर्जनौं शोरुममा लुटपाट भएको छ । शोहो

२० जेष्ठ २०७७, मंगलवार विस्तृतमा »

अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप

न्युयोर्क गत हप्ता सोमबार मिनेसोटा राज्यको मिनियापोलिसमा प्रहरी कष्टडीमा मारिएका जर्ज फ्लोएडको न्यायको माग गर्दै जारी प्रदर्शन अमेरिकादेखि विश्वका अन्य देशमा पनि  फैलिएको छ । अमेरिकामा आइतबार दिउँसो पनि शान्तिपूर्ण सुरु भएको प्रदर्शनले रात पर्दै जाँदा हिँसात्मक रुप लिएको थियो

१९ जेष्ठ २०७७, सोमबार विस्तृतमा »