नेपालमा हिमपातको सुन्दर दृष्य (६ तस्वीरमा)
१४ माघ, काठमाडौं । नेपालमा आज रातीबाटै उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसम अदलीबदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्ने सम्भावना छ । काठमाडौं उपत्यका आज बिहानैबाट धुम्म छ । हिमाली भेगमा हिमपातका केही सुन्दर दृष्य यस्ता छन्….




