यूरोपमा डरलाग्दो मानव तस्करी

Image

काठमाडौं । नेपालबाट यूरोपमा हरेक वर्ष हजारौं नेपाली तस्करीको माध्यमबाट पुग्ने गरेका छन् । नेपालबाट पहिलेपहिले सयौं जोखिम पार गर्दै नेपाली नागरिकलाई अमेरिका पु¥याउने गिरोहले अहिले यूरोपका विभिन्न देशमा तस्करी गरिरहेको छ ।

पूरा पढ्नुहोस्

आज श्रीपञ्चमी मनाइँदै, वसन्त ऋतु प्रारम्भ

Image

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।

पूरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनमा चौगुना नाम सिफारिस, पूर्वसांसद र पूर्वमन्त्री पनि

Image

राष्ट्रियसभा उम्मेदवारका लागि एमालेका प्रदेश कमिटीले चार गुणा नाम सिफारिस गरेका छन् ।  वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमध्ये एमालेको भागमा २९ सिटमा तोकिए भन्दा धेरै सिफारिस आएको हो । पूर्वसांसद तथा पूर्वमन्त्री समेत सिफारिसमा परेका छन् । धेरै नाम पठाउँदा उम्मेदवार छनोट गर्न कठिन भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए।

पूरा पढ्नुहोस्

समाचार सबै
Image

सुस्ता, महेशपुर र  मानेभञ्याङ्ग  मात्र होइन मेची, पशुपतिनगर, कालापानी लगायत देशका विभिन्न ठाउँमा भारतबाट गरिएको सिमा अतिक्रमणको विरोधमा लड्दै आएको संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी अहिले वीरगञ्ज पुगेको छ ।

Image

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई मधेशमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनसक्नु काँग्रेसको सफलता भएको दाबी गरे ।




मनोरञ्जन सबै
Image

नाम जस्तै भीमकाय ज्यान भएका भीमसेन लामा चलचित्र क्षेत्रमा २५ वर्षअघि डरलाग्दा क्यारेक्टरका रुपमा परिचित थिए । त्यसबेला भीमसेन लामाले अभिनय गरेका चलचित्र पनि डरलाग्दा क्यारेक्टर हुने भएकाले उनलाई अजङ्गका मान्छे भन्ने गरिन्थ्यो ।

Image

 
यतिबेला हिजो मात्रै रिलिज भएको गीतले बजार तताएको छ ।  न्युयोर्कमा बस्दै आएका पासाङ शेर्पाले रचना गरेको ‘नरोऊ तिमी भन्छौ भने हाँस्ने आधार देखाइदेऊ’ भन्ने बोलको आधुनिक गीतको चर्चा बढ्दैछ । नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठले अभिनय गरेको उक्त गीत गायिका निकिता थापाले गाएकी हुन् ।