Home / News / समाचार / कांग्रेसमा ३ सय ७५ केन्द्रीय सदस्यको उमेद्वारी

कांग्रेसमा ३ सय ७५ केन्द्रीय सदस्यको उमेद्वारी

 

फागुन २१ । नेपाली कांग्रेसको महाधिवेशनमा पदाधिकारी बाहेक जम्मा ३ सय ७५ जनाको उमेद्वारी दर्ता भएको छ ।

कांग्रेस महाधिवेशन निर्वाचन कार्यालयमा शुक्रकार ३ सय ७५ जना काँग्रेस केन्द्रीय सदस्यका आकांक्षीले आफ्नो नाम दर्ता गराएका हुन् । उमेद्वारी मनोनयनपछि महाधिवेशनको बन्द सत्र भृकुटी मण्डपमा सुरु भएको छ ।

 

Check Also

नेपाल र जोर्डनबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

कात्तिक १ । नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरेपनि श्रम सम्झौता र समझदारी अहिलेसम्म …