02-Jul-2020 | १८ असार २०७७, बिहीबार

तिमीले पाएको जति मात्र; तिम्रो भाग

८ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


योगेश आदी, न्यूयोर्क

हामीलाई न्युज छाप्नका हेतु थुप्रै सामग्रीहरु आउँछन् कति छापिन्छन्, कति छापिदैनन् कतिपय पर्खाइमा पर्दछन् हाल ३६ पेजको पत्रिकाविश्वसन्देशजुन हप्तैपिच्छे छापिन्थ्यो, त्यो परिस्थितिजन्य कारणले केही समयको लागि रोकिएको अहिले अनलाइन विश्वन्यूजमात्र चालु जसमा हामी अलिक चुजी भएका छौं कविता, गीत लघुकथा सामान्यतया वाहवाला नभै छाप्दैनौं त्यो सामग्री छापा पत्रिकाको लागि संग्रह गरेर राख्छौं वर्तमान अवस्थामा कोरोना सम्वन्धि सामग्री समाचारमा बढी फोकस भएका छौं । हरेक दिन बिबिध किसिमका प्रश्नको सामना गर्नु पर्छ; ‘मैले पठाएको समाचार के भयो ? हाम्रो पनि समाचार बन्नु पर्यो नि ! हाम्रो किन छापिन्थ्यो ! अन्तर्वार्ता गर्नुपर्यो हाम्रोमा किन रिपोर्टर आएन नि ? संस्थाको बारेमा केही जानु पर्यो है ?’ यस्ता खालका आग्रह, अनुरोध, घुर्की इत्यादी अनौठो लाग्दैन घुम्ती पसलेले बाटो सोध्ने बटुवालाई झर्को मानेर साध्ये पनि चल्दैन

भन्नु होला कि; ‘तँपाईको छाप्ने मापदण्ड के‘ ? त्यसो छापिने सामग्रीको मापन सुचक हुँदैन हाम्रो विबेक नै सबथोक हो त्यसो ; बिबेक प्रयोग गर्ने मान्छेको नै विबेक नपुगे के गर्ने ? त्यतिबेला ठान्नुहोस् कि भगवानलाई मञ्जुर थिएन किनकि मान्छेले दोष थाप्न अप्रत्यासित प्राप्तीमा जस दिनको लागि भगवान थपना गरेका छन् जुन विश्वासले सधै न्याय दिने गर्दछ

यस कुरामा निश्चिन्त हुनुहोस् कि तँपाईले प्राप्त गर्ने प्रतिफल न्यायीक नै हुन्छन् जति तँपाईको हकमा परेको , त्यतिनै तँपाईको भाग थियो मानिसलाई लाग्छ किमेरो मुल्याङ्कन कम भयो मेरो चर्चा यतिले पुगेन मेरो गतिलो पनि किन छापिएन
कतै सुनेको एउटा नीतिकथालाई मेरो भनाई पुष्टी गर्ने जिम्मा दिन्छु

एउटा मन्दिरको सिंढीमा गोपाल कृष्ण गफ गर्दै थिए रमेश थपिए जना साथीहरु गफ गर्दागर्दा रात परिसकेको थियो त्यत्तिकैमा रमेशले भन्यो; अत्यत्नै भोक लाग्यो  गोपालले भन्यो; ‘मसँग ओटा रोटी , , ओटा खाऔंला त्यसैमा कृष्णले थप्यो; ‘मसँग पनि  ओटा रोटी छन्, बाँडेर खाऔं जम्मा ओटा रोटी जनालाई कसरी भाग लगाउने भन्ने सल्लाह भयो कृष्णले भन्यो; ‘सबै रोटीको/ टुक्रा पारौं अनि २४ टुक्रा भएपछि बराबरी भाग पुग्छ सबै राजी भए / टुक्रा खाएर त्यही सुते अर्को दिन विहान उठेर घर जानेबेला रमेशले भन्यो; तिमीहरुले आफ्नो खानाबाट काटेर मलाई टुक्रा रोटी दिएकोले मेरो भोक टर्यो यो ओटा सुनको सिक्का राख। सिक्का दिएर रमेश घर हिड्यो

गोपालले भन्यो; ‘ ओटा सिक्का , दुबैलाई / बराबर मिल्छ कृष्णले आपत्ति जनायो; मेरो ओटा रोटी थियो, ओटा सिक्का लिन्छु तिम्रो ओटा रोटी थियो, तिमी ओटा लिऊ बिबाद नमिले पछि पुजारीलेअहिले सबै सिक्का मलाई छाडेर घर जाऊ । भोली बिहान दुबै आऊ अनि बाड्दिउँलाभनें पुजारी न्यायीक ज्ञानी भएकोले सबै सिक्का पुजारीलाई छाडेर घर गए पुजारी कसरी वाड्ने भनेर हैरान थिए पुजारीको सपनामा भगवान आएर भनें; ” गोपालको रोटीको टुक्रा थिए जसमा आफैले टुक्रा खाए उसले टुक्रा मात्र दान गर्यो त्यस्तै, कृष्णको रोटीको १५ टुक्रामा उसले टुक्रा दान गर्यो यसर्थ; योगदानको आधारमा गोपाललाई सुनको सिक्का देऊ, बाँकी ओटा कृष्णलाई देऊ। भगवानको न्याय सुनेर पुजारी चकित परे उनको दिमागमा कहिल्यै नआएको तरिका भगवानले बताएकोले सोही अनुसार कृष्णलाई सिक्का गोपाललाई सिक्का दिए

वास्तवमै हामीलाई लाग्छ कि; मैले गरे अनुसार मुल्याङ्कन भएन पाउनु पर्ने बढी थियो तर प्राप्ती समाप्तीको निर्णय माथिबाट न्यायीक नै भई रहेको हुन्छ दिन नआएसम्म केही हुँदैन आएपछि कुनै दबाईले छुँदैन स्वस्थ रहनुस्

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार