समाचार

अमेरिकामा कोरोना औषधि पत्ता लागेको दावी (भिडियो अन्तर्वार्ता सहित)

vishwa-news

अमेरिकास्थित नेशनल ईन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फ़ेक्टियस डिजिजेजमा बिगत ३६ बर्ष देखि कार्यरत डा एन्थोनी फाउसिको हालै कोरोनाका बिरामीको उपचारमा नयाँ आशा जगाएको नयाँ औषधिबारे बिशेष अन्तर्वार्ता।डा फाउसि अहिले कोरोना रोक थाममा दिन रात काम गरिरहेका छँन् ।उनलाई अमेरिकामा कोरोना संक्रमण बढे संगै अत्यन्त ईमान्दार चिकित्सक भन्न थालिएको छ । https://youtu.be/sjhMfvv8l0Y?t=21

ad-archer